बाँकेमा ८१ वडामध्ये २२ को मत सार्वजनिक, हेर्नुस् कहाँ कस्ले जित्यो !
नेपालगन्ज । बाँकेका ८१ वटा वडा मध्ये २२ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ८, काँग्रेसले ५, नेकपा माओवादी केन्द्रले...
कोहलपुरका ६२ जना शिक्षकलाई ल्यापटप प्रदान
कोहलपुर । कोहलपुर नगरपालिकाले पालिकाभित्रका ६२ जना शिक्षकलाई ल्यापटप बितरण गरेको छ ।
सूचना प्रविधियुक्त शिक्षकसँग मेयर कार्यक्रम अन्तर्गत ६२ जना शिक्षकलाई सो ल्यापटप बितरण...
मनिकापुर उपशाखाको सभापतिमा नमराज सापकोटा चयन
नेपालगंज । नेपाल रेडक्रस सोसाइटी मनिकापुर उपशाखाको २ बर्षे कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन अधिकारी राजकुमार वर्माले दिनुभएको जानकारी अनुसार सभापतिमा नमराज...
डुडुवा साक्षर गाउँपालिका घोषणा
डुडुवा । बाँकेको डुडुवा साक्षर गाउँपालिका घोषणा भएको छ । पालिकाका ९६.२५ प्रतिशत नागरिक साक्षर भएपछि गाउँपालिका साक्षर घोषणा भएको हो । नेपाल सरकारको...
प्रेम प्रकाश मल्ल स्मृति पुरस्कारबाट रेग्मी पुरस्कृत
नेपालगन्ज । नेपालगन्जका साहित्यकार सनत रेग्मी प्रेम प्रकाश मल्ल स्मृति पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
भेरी साहित्य समाज केन्द्रीय समितिले शनिबार प्रेम प्रकाश मल्ल ‘मधुकर’...
नेपाल शिव सेना नेपालगन्ज कमिटीकाे अध्यक्षमा सुनिल राज केसी चयन
नेपालगन्ज । नेपाल शिव सेना नेपालगन्ज नगर कमिटी अध्यक्षमा सुनिल राज केसी चयन हुनुभएको छ ।
नेपालगन्जमा बुधबार सम्पन्न प्रथम नगर सम्मेलनले केसीकाे अध्यक्षतामा ७६...
शिक्षक संगठनले एकल नृत्य प्रतियोगिता गर्दै मनायो तीज
खजुरा । नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले हरितालिका तीजको अवसरमा भव्य कार्यक्रम आयोजना गरेको छ ।
संगठनले भाद्र ११ गते खाजुरा मिनि पार्कमा आयोजित कार्यक्रममा...
बुवाको सम्झनामा विद्यालयमा साढे एक लाखको अक्षयकोष
रोल्पा । रोल्पामा एक परिवारले स्वर्गीय बुवाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
रोल्पा नगरपालिका वडा नं. १ मेवाङका नोखराज पोख्रेल र शिवराज पोख्रेलले...
शिक्षण कार्यलाई गुणस्तरीय बनाउन संचालित तीन दिने तालिम समापन
खजुरा । बाँकेको खजुरा गाउँपालिकामा संचालन गरिएको स्टिम एजुकेशन सम्बन्धि तीन दिने तालिम सकिएको छ । शैक्षिक क्षेत्रलाई नमूना बनाउने उद्देश्यका साथ गत मंगलबारदेखि...
नेपालगञ्जले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने भएको छ । फत्तेबाल आँखा अस्पतालसंगको सहकार्यमा मोतियाविन्दुको निःशुल्क अपरेशन गरिने भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले आज...









