महामारीमै भारत जानेहरु भन्छन्-‘रोगभन्दा भोकको चिन्ता भयो’
शेरबहादुर सिंह /राससकञ्चनपुर । शिरमा टोपी, निधारमा रातो टीका अनि मलिन अनुहार लिएर भारतको देहरादुन मजदूरीका लागि जान हिँडेका बझाङ थलाराका ५४ वर्षीय देवराज...
बाँकेका कवि र कविता विषयक काव्य विमर्श एवं काव्य वाचन
नेपालगन्ज । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको आयोजना र कल्पना फाउन्डेसन नेपालको सहआयोजनामा बाँकेका कवि र कविता विषयक काव्य विमर्श एवं काव्यवाचन कार्यक्रम सम्पन्न भएको...
नेपालगन्ज भन्सार परिसरमा बृद्वलाई गाडीले किच्याे
नेपालगन्जको भन्सार परिसर क्षेत्रमा फलाम बोकेको एन सि ०१ ए ए २३९७ नम्वरको टेलर गाडी पार्किङ गरि राखिएको थियो ।
गाडी रोकिएको देखिएपछि सुर्खेत लाटीकोइली...
फागुन १५ गते बैजनाथ गाउँपालिकामा स्थानीय बिदा
नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाले यही फागुन १५ गते सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै बैजनाथ गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरुमा...
बैजनाथ गाउँपालिका वडा नं ५ बाल विवाह मुक्त घोषणा
बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका वडा न ५ बाल विवाह मुक्त वडा घोषणा भएको छ । आइतबार एक कार्यक्रमका विच बैजनाथ गाउँपालिका अध्यक्ष मान...
डुडुवा सञ्चार नीतिको मस्यौदामाथि परामर्श
नेपालगन्ज । डुडुवा गाउँपालिकाको सञ्चार नीति निमार्णका क्रममा विभिन्न चरणमा छलफल तथा परामर्श गरिएको छ ।
संचार नीतिको मस्यौदा माथी पत्रकार तथा सञ्चार गृहका प्रकाशन...
जानकी २ बाल विवाह मुक्त वडा घोषणा
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं २ लाई बाल विवाहमुक्त वडा घोषणा गरिएको छ ।
शनिबार प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत र सामाजिक...
टोललाई व्यवस्थित बनाउन नेपालगञ्ज १८ मा टोल सुधार समिति गठन
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ मा टोल सुधार समिति गठन गरिएको छ ।
व्यवस्थित एवं शुन्दर टोल निर्माण गर्न वडाको तेजनगरमा ११...
अबैध असुली गर्ने रुपैडिहाका पत्रकार सोनी पक्राउ
नेपालगञ्ज । नेपाल भारत सीमा नाका रुपैडियामा असुली धन्दा चलाएको आरोपमा पत्रकार राम जी सोनी पक्राउ परेका छन् ।
पत्रकार सोनीले लागू औषध तस्करहरुलाई धम्क्याएर...
फुल्टेक्रा र बसुदेवपुरमा आँखा शिविर, ४२ जनामा मोतियाबिन्दु
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकाको शहरी स्वास्थ्य केन्द्र फुल्टेक्रा ६ र स्वास्थ्य चौकी बसुदेवपुरमा निस्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शहरी स्वास्थ्य केन्द्र फुल्टेक्रा ६...









