माेटरसाईकलमा ल्याउँदै गरिएकाे पौने ९ लाख बराबरको चाँदी बरामद
नेपालगन्ज । सशस्त्र प्रहरीले नेपालगञ्ज-१६ चौलिका चोकबाट लुकाई छिपाई ल्याउँदै गरेको करिब पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरेका छ...
१७ दिनदेखि राप्तीसोनारीको बैंक खाता रोक्का
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको बैंक खाता रोक्का भएको छ । गाउँपालिकाको नाममा हिमालयन बैंक लिमिटेड सम्शेरगन्जमा रहेका विभिन्न १० वटा खातालाई कोष तथा...
चौधरी सरकार बक्स पोलिक्लिनिक एण्ड डाइग्नोस्टिकमा निः शुल्क स्वास्थ्य शिविर हुँदै
नेपालगंज । फागुन २१ गते सितलनगरमा निः शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
ज्ञान, दामोदर स्मृति प्रतिष्ठान तथा चौधरी हरदत्त एवं सरकार बक्स स्मृति...
क्यान्सर अस्पताल बिकास समितिको प्रवक्तामा यादव
नेपालगञ्ज । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समिति खजुराको प्रवक्तामा सूर्यलाल यादवलाई चयन गरिएको छ ।
क्यान्सर अस्पताल बिकास समितिको मंगलबार बसेको बैठकले समितिका...
स्वास्थ्य सेवामा जेसीको अवधारणा कार्यान्वय गरिने
डुडुवा । डुडुवा गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुलाई स्वास्थ्य क्षेत्रमा लैङिक समानता र सामाजिक समाबेशीकरणका बारेमा अभिमुखीकरण गरिएको छ ।
युएस एआईडिद्वारा संचालित स्वास्थ्यका लागि सक्षम...
श्रीवास्तवको अगुवाइमा रोजा अफ्तार कार्यक्रम सम्पन्न
साहिल शेष (ताहिर)नेपालगन्ज
बाँकेको परसपुर स्थित थुकैलामा आइडल पब्लिक हाई स्कुल नेपालगन्जको प्रधानाध्यापक विरेन्द्र नरसिंह श्रीवास्तवको अगुवाइमा रोजा अफ्तार कार्यक्रम सम्पन्न भएको छ ।
मुस्लिम...
‘जोखिम संचार तथा समुदाय संलग्नता’ मार्फत नेपालगञ्जमा उपलब्धीमुलक कार्य
नेपालगञ्ज । कोरोना बिरुद्ध आम नागरिकलाई सक्रिय तथा सुरक्षित बनाउन नेपालगञ्जमा संचालन भएको जोखिम संचार तथा समुदाय संलग्नता परियोजनाले उपलब्धीमुलक कार्य गरेको देखिएको छ...
भिजन भएको मेयर खोज्दै नेपालगञ्जवासी
नेपालगञ्ज । नेपालगञ्ज अर्थात पश्चिम नेपालको प्रमुख शहर । पश्चिम नेपालका २४ जिल्लाका बासिन्दाको शिक्षा र स्वास्थ्यको हब ।
नेपालगञ्ज कुनै बेला काठमाडौं, विराटनगर, वीरगञ्जपछिको...
खेल्ने क्रममा चक्कु लागेर एक बिद्यार्थीको मृत्यु
नेपालगञ्ज । नेपालगञ्जको फुल्टेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी एकआपसमा खेल्दा खेल्दै एकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय...
स्वः मूल्याङ्कनमा डुडुवा यस वर्ष पनि पहिलो
डुडुवा । डुडुवा गाउँपालिका संस्थागत क्षमता स्वःमूल्याङ्कनमा राम्रो अंक ल्याएर यस वर्ष पनि बाँके जिल्लामै पहिलो भएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा...









