बर्खा अगाबै नाला सफाईमा जुट्यो नेपालगञ्ज उपमहानगरपालिका
नेपालगञ्ज । बर्खा अगावै काम सक्ने गरी नेपालगञ्जका नाला सफाई गर्न थालिएको छ । बर्खायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका साना ठूला सबै नाला...
राप्ती नदीमा फसेका ६ जना गोठालासहित ७८ वटा बाख्राको उद्धार
नेपालगञ्ज । बाँकेमा बाख्रा चराउन गएर राप्ती नदीको भँगालोमा फसेका ६ जनाको उद्धार भएको छ।
राप्ती सोनारी गाउँपालिका-२ मा बाख्रा चराउन गएका ६ जना शनिबार...
सात हजार बढीमा डेंगु पुष्टि, सात जनाको मृत्यु
काठमाडौं । डेंगु सङ्क्रमणबाट देशभरमा सात जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार...
तराईमा होली मनाइदै, बाँकेमा बिहानैदेखि शुरु (तस्बिरहरु)
नेपालगञ्ज । रङै रंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै सोमबार तराईमा मनाईदैछ । सोमबार बिहानैदेखि तराईमा होली खेल्न शुरु भइसकेको...
श्री मदन बाबा भक्ति केन्द्र बाँकेद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण
नेपालगञ्ज । श्री मदन बाबा भक्ति केन्द्र बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला कारागार नेपालगञ्ज र नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामाग्री सहयोग...
स्वरोजगार बनाउन खजुरा-७ मा एक महिने सिलाई कटाई तालिम
खजुरा । महिलाहरुलाई स्वरोजगार बनाउन बाँकेको खजुरामा एक महिने सिलाई कटाई तालिम प्रदान गरिएको छ । घरको कामकाजमा व्यस्त रहने महिलाहरुले केही भएपनि पनि...
बागेश्वरी मन्दिर परिसरको सरसफाई
नेपालगञ्ज । नेपालगञ्जमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर परिसरको सरसफाई गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर नेपालगञ्जस्थित द होपको नेतृत्वमा आइतबार मन्दिर परिसरको...
बर्दियाका किसानलाई राहत दिने घोषणा
बुटवल । तीन दिनको अविरल वर्षाले बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका वस्ती डुबानमा परेका छन् ।
सो क्षेत्रका १२ सय घर र सयौं विघामा...
सूर्या लाईफको अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
कोहलपुर । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले बाँकेमा अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सहभागी अनिता गैरेले यस्ता कार्यक्रमहरु त्रैमासिक रुपमा भए अझ...
नेपालगञ्ज उपमहानगरपालिकासंग निःशुल्क शिक्षाबारे सूचना माग
नेपालगञ्ज । सार्वजनिक सरोकारको विषयमा वकालत गर्दै आएका बाँकेका कानुन व्यावसायीहरुले निःशुल्क र अनिवार्य आधारभूत शिक्षाको कार्यान्वयन अवस्थाबारे नेपालगञ्ज उपमहानगरपालिकासँग सूचना माग गरेका छन्...









