स्वास्थ्यकर्मीद्धारा बिहानैदेखि प्रदर्शन, दोषीलाई उन्मुक्ती दिए कडा आन्दोलन गर्ने १५ संगठनको चेतावनी
नेपालगञ्ज । बाँकेमा क्रियाशिल १५ वटा स्वास्थ्य संगठनहरुले भेरी अस्पताल नेपालगञ्जमा भएको आक्रमणको घटनाको भत्र्सना गरेका छन ।
शुक्रबार बिहान संयुक्त विज्ञप्ती जारी गर्दै १५...
श्रेष्ठलाई महिला सशक्तिकरण सम्मान
नेपालगन्ज । बास नेपालकी पूर्व केन्द्रीय सदस्य रुक्मिणी शाहको जन्मदिनमा रुक्मिणी महिला सशक्तीकरण सम्मान-२०८२ प्रदान गरिएको छ ।
महिला जागृती शेल नेपालगन्जकी अध्यक्ष लक्ष्मी श्रेष्ठलाई...
बागेश्वरी मन्दिरको सरसफाई गर्दै डस्टविन हस्तान्तरण
नेपालगञ्ज । पश्चिम नेपालको प्रसिद्ध नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा सरसफाई गर्दै डस्टविन हस्तान्तरण गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा मंगलबार बिहान मन्दिर...
नेपाली लाेक संस्कृति प्रस्तुत गर्ने सहमतिपछि रमाइलो मेलामा नृत्य कार्यक्रम संचालन
नेपालगञ्ज । नेपालगञ्जकाे बागेश्वरी मन्दिरस्थित चिल्ड्रेन पार्कमा संचालित रमाइलो मेलामा नेपाली लाेक संस्कृति झल्किने गरि नृत्य कार्यक्रम संचालन हुने सहमति भएकाे छ ।
मेलामा प्रस्तुुत...
शम्शेरगञ्ज बस दुर्घटना: मृतकाे संख्या सात पुग्याे
नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न-९ शम्शेरगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
दुर्घटनामा परि...
जानकीमा बाढी प्रभावितलाई राहत बितरण शुरु
मानपुर । बाँकेको जानकी गाउँपालिकाले बाढी प्रभावित परिवारलाई राहत स्वरुप खाद्यन्न सामाग्री बितरण शुरु गरेको छ ।
पालिका कार्यालयले बाढीका कारण प्रभावित हुन पुगेका परिवारलाई...
गाउँपालिकाको ठप्प सेवा सुविधाप्रति जवाफ दिनुपर्छ : चौधरी
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाको गाउँसभा नहुँदा सम्पुर्ण सेवा सुविधा प्रभावित बनेको छ । सेवा नै ठप्प भएपछि सेवाग्राहीहरु आक्रोसित बनेका छन । स्थानीय...
खोप अभियानमा रेडक्रसको सहयोग निरन्तर रहने
नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको नरैनापुर गाउँपालिका स्तरीय कार्यक्रम अभिमुखीकरण नरैनापुरमा सोमवार सम्पन्न भएको छ...
काेराेना देखिएका नेपालगन्जका थप एक व्यक्तिको मृत्यु
बाँके । कोरोना संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका २१ का ५९ वर्षीया पुरुषको कोरोना संक्रमणका शनिवार राती साढे...
कोहलपुरमा पनि औपचारिक रुपमै बिद्यालय संचालन गरिँदै
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले पनि शुक्रबार असोज १ गतेबाट शैक्षिक संस्था संचालनका लागि अनुमति दिएको छ ।
कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा...









