जुंगे महादेवको मूर्ति राखियो, साउन ५ गतेदेखि दर्शनका लागि खुला गरिने

नेपालगन्ज । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर क्षेत्रमा रहेको जुंगे महादेव मन्दिरको मर्मत, सम्भार तथा जीर्णोदार कार्य ढिलाई हुदा दुई बर्षदेखि दर्शनार्थीले जुंगे...

दुई दुर्घटनामा चार जनाको मृत्यु

देउखुरी । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना र नदीमा डुबेर चार जनाको मृत्यु भएको हो । रामपुर–घोराही सडकखण्डको सिस्ने...

७ वर्षीय बालककाे उपचारका लागि सहयाेग गरिदिन परिवारकाे अनुराेध

नेपालगन्ज । आर्थिक अभावका कारण घरमै थला परेका ७ वर्षीय अस्बिन कुँवरकाे उपचारका लागि अर्घाखाँचीकाे सन्धीखर्क नगरपालिका वडा नम्बर ११ भैंसी थलाका एक परिवारले...

चिडिमार समुदायबाट हवलदार बन्ने पहिलाे व्यक्ति अवधेश सम्मानित

नेपालगन्ज । नेपाल प्रहरीकाे हवलदार पदमा चिडिमार समुदायबाट पहिलाे व्यक्तिका रूपमा नियुक्त हुन सफल अवधेश चिडीमार सम्मानित हुनुभएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२...

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

काठमाडौँ । सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति भएको छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आफूहरुको आन्दोलन स्थगित भएको सुनचाँदी व्यवसायी नरेन्द्र...

आधारभुत विद्यालय नटनपुरवाका विद्यार्थीलाई पोसाक प्रदान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० को कार्यालयले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । वडा नम्बर २० मा रहेको श्री नेपाल राष्ट्रिय...

सिलाई व्यवसायी संघले बाँके प्रशासनसहित पालिकामा बुझायो ज्ञापन पत्र

नेपालगन्ज । भारतीय कालोबजारीलाई रोक्न नेपाल कपडा तथा सिलाई व्यवसायी संघमा आबद्ध श्रमजिविहरुको समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई आज ज्ञापनपत्र बुझाएका...

मनसुन पूर्वतयारी र उपशाखा व्यवस्थापन गोष्ठी सम्पन्न

नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा मनसुन पूर्वतयारी र उपशाखा व्यवस्थापन गोष्ठी मंगलवार नेपालगन्जमा सम्पन्न भएको छ । नेरेसो उपशाखाहरुको क्षमता अभिबृद्धि...

कोहलपुर नगरपालिकाको सामाजिक परिक्षण

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण अन्तरगत प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बास नेपालको सहजिकरणमा गरिएको सामाजिक परीक्षण...

८ बुँदे प्रतबद्धतासहित काेहलपुरकाे सार्वजनिक सुनुवाई सम्पन्न

काेहलपुर । बाँकेकाे कोहलपुर नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । बास नेपालको सहजीकरणमा यस आवको अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सुनुवाइको अन्तमा...

Stay connected

3,393FansLike
0FollowersFollow