दश वर्षे शिक्षा योजनाको मस्यौदा तयारी
नेपालगञ्ज । बर्दियाको ठाकुरबाबा नगरपालिकाले निर्माण गर्नका लागेको दश वर्षे शिक्षा योजनामाथिको अन्तिम मस्यौदा तयारी कार्याशाला शुरु भएको छ ।
९ गते नगर क्षेत्रका शिक्षा...
बाँकेको जानकी गाउँपालिकाद्धारा एम्बुलेन्स सेवा संचालन
खजुराखुर्द । बाँकेको जानकी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको सेवाका लागि भन्दै गाउँपालिकाले मंगलबारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
नागरिकलाई सहज...
ठाकुरबाबामा दश वर्षे शिक्षा योजना निर्माण कार्यशाला शुरु
भूरिगाउँ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा शिक्षा क्षेत्रको दश वर्षे योजना निर्माण सम्बन्धी सोमबारदेखि तीन दिने कार्यशाला शुरु भएको छ ।
ठाकुरबाबा नगरपालिकाको आयोजना तथा प्लान...
शालिकको संरक्षण गरौं : प्रजातान्त्रिक युवा संगठन
शिवराज साहू, नेपालगञ्ज । नेपालगञ्जको मुटु ऐतिहासिक त्रिभुवन चोकमा फागुन ७ गते प्रजातन्त्र दिवसका दिन प्रजातन्त्र प्रेमी स्व.राजा त्रिभुवनको शालिक राखिएको थियो ।
लामो...
नेपालगञ्जको मानव मलमुत्रजन्य फोहर व्यवस्थापन बिनियम २०७८ तयार
नेपालगञ्ज । मानव मलमुत्रजन्य फोहार व्यवस्थापन बिनियम २०७८ सम्बन्धी तर्जुमा गरिएको छ । नेपालगञ्जमा फोहरजन्य बस्तु व्यवस्थापनमा जिम्मेवारी निर्वाह गर्दै आइरहेका बीचमा आइतबार बिनियमबारे...
ट्रक अनियन्त्रित हुँदा काेहलपुरमा एक महिला प्रहरीको मृत्यु
नेपालगन्ज । कोहलपुर नगरपालिका ११ चौराह स्थित डिउटीमा रहेको प्रहरीको मृत्यु भएको छ ।
आइतबार राती १० बजेतिर शम्शेरगञ्जबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख...
मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक, ५२१५ महिला पिडित
बाँके । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक भएको छ ।
नेपाल मानव अधिकार वर्ष...
नेपालगञ्जको न्युरोडमा सेन्चुरी हाउस संचालन
नेपालगन्ज । नेपाल कै उत्कृष्ट ब्राण्डको रुपमा स्थापित सेन्चुरी हाउस, न्युरोड नेपालगन्जमा संचालनमा आएको छ ।
क्वालिटीमा विश्वास दिलाउन सफल सेन्चुरी ब्राण्डका उत्पादनको थोक तथा...
नेपालगञ्जमा निः शुल्क स्वास्थ्य शिविर हुने
शिवराज साहुनेपालगंज । यही फागुन २१ गते नेपालगञ्जमा निः शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
ज्ञान, दामोदर स्मृति प्रतिष्ठान तथा चौधरी हरदत्त एवं सरकार...
१७ दिनदेखि राप्तीसोनारीको बैंक खाता रोक्का
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको बैंक खाता रोक्का भएको छ । गाउँपालिकाको नाममा हिमालयन बैंक लिमिटेड सम्शेरगन्जमा रहेका विभिन्न १० वटा खातालाई कोष तथा...









