योजना प्रक्रियामा युवाको सहभागिता कार्यान्वयन गर्ने प्रतिबद्धता
सिजा । सिजा र हिमा गाउँपालिकाले स्थानीय तहको योजना प्रक्रियामा युवाको सहभागिता कार्यविधी-२०७८ आगामी गाउँ सभाबाट पारत गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
क्याड...
नेपालगञ्जलाई स्वास्थ्यको हव बनाईदैं
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले शहरलाई स्वास्थ्य हवको रुपमा अघि बढाउन प्रोत्साहन र प्रवद्र्धनमा सहयोग पु¥याउने भएको छ ।
मंगलबार स्वास्थ्य सम्बन्धी जानकारीमुलक छलफल तथा अस्पतालजन्य...
वनको जग्गामा बनाइएका ५ गोठ भत्काइयो
रमेशकुमार यादव बालापुर । बाँकेको डुडुवा गाउँपालिकास्थित बभनपूर्वा सामुदायिक वनमा जग्गा अतिक्रमण गरि निर्माण गरिएका ५ वटा गोठ भत्काइएको छ ।
डुडुवा गाउँपालिकाको वडा न...
कोरोना बिरुद्धको खोपबारे घरदैलो
नेपालगञ्ज । कोरोना बिरुद्धको खोप लगाए/नलगाएको बारेमा नेपालगञ्जको वडा नं १५ र २१ मा घरदैलो गरिएको छ ।
नेपालगञ्जमा संचालित जोखिम संचार र समुदाय संलग्नता...
कोभिड–१९ विरुद्ध नेपालगञ्जमा सडक नाटक प्रदर्शन
नेपालगञ्ज । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ विरुद्धको खोपबारे नेपालगञ्जमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
सोमबार अपरान्ह नेपालगन्ज उपमहानगरपालिका वडा नं–१, धम्बोझी चोकमा खोप...
आर एण्ड बि ईलोक्ट्रो मार्ट संचालन, चर्चित कार्यक्रम प्रस्तोता श्रेष्ठद्धारा उद्घाटन
नेपालगन्ज । नेपालगन्ज वडा न-२ घरवारीटोलमा आर एण्ड बि ईलोक्ट्रो मार्ट संचालनमा ल्याइएको छ ।
सोमबार एक समारोहबीच मार्टको उद्घाटन गरिएको छ । पश्चिम नेपालका...
तुलसीपुरस्थित सिरखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
दाङ । आइतबार साँझ दाङको राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–३ सिरखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिकाका ४८...
शिक्षक संगठन बाँकेको अध्यक्षमा रेखा धिताल चयन
नेपालगञ्ज । नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको अध्यक्षमा रेखा धिताल चयन हुनुभएको छ ।
संगठनको नेपालगञ्जमा भएको १३ औं जिल्ला अधिवेशनले धितालको अध्यक्षतामा ३१ सदस्यीय...
नेपाल र भारतका उर्दू साहित्यकारबीच नेपालगञ्जमा बाचन
नेपालगञ्ज । नेपाल र भारतका उर्दू साहित्यकारद्वारा नेपालगञ्जमा मासिक गजल गोष्ठी सम्पन्न भएको छ ।
वडा नं-८ स्थित महेन्द्र पुस्तकालयको हलमा शनिवार सम्पन्न गुल्जार–ए–अदब बाँकेद्वारा...
फोनिजको बाँके अध्यक्षमा भगतराम थारु चयन
नेपालगञ्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाको अध्यक्षमा भगतराम थारु चयन हुनुभएको छ ।
शनिबार नेपाल पत्रकार महासंघ बाँकेको सभाहलमा भएको छैठौं...









