युवा सशक्तिकरण बुलगारी परियोजनाको समिक्षा
नेपलागञ्ज । नेपालगञ्जमा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको बुधबार समिक्षा गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्य, सेफ द चिल्डे«नको आर्थिक सहयोगमा सामाजिक बिकास...
बाँकेमा यौन व्यवसायमा संलग्न ७ जना पक्राउ
नेपालगन्ज । बाँके जिल्लाको बिभिन्न स्थानका होटलहरुमा यौन व्यवसाय मौलाउँदै गएको भन्ने जनगुनासोको आधारमा बुधबार प्रहरीले छापा संचालक तथा व्यवसायमा संलग्नलाई पक्राउ गरेको छ...
एक साताका लागि डुडुवाका शैक्षिक संस्था बन्द
डुडुवा । बाँके डुडुवा गाउँपालिकाले भोली विहीबारदेखि एक साताका लागि गाउँपालिका अन्र्तगतका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरेको छ ।
विश्वव्यापी रुपमा तिब्र गतिले फैलिरहेको नयाँ...
बाल अधिकार र मानव बेचबिखन बिरुद्ध जनप्रतिनिधिलाई अभिमुखिकरण
जि गाउँ । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको पालिका स्तरीय बाल अधिकार समिति र मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिलाई दुई दिने सवलीकरण कार्यक्रममार्फत...
अलपत्र मानिस फेला
नेपालगञ्ज । भारतमा अलपत्र परेका एक नेपाली बाँके आइपुगेका छन् । भारतको शिलशिलामा गएका ५९ वर्षीय भक्त बहादुर तामाङ्गलाई त्यहीका नेपालीहरुले नेपाल ल्याइ सहयोग...
लैंगिक रुपान्तरणमा महिलाको नेतृत्व बिकास तालिम बारबर्दियाको जयनगरमा शुरू
बर्दिया । प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको र सामाजिक सचेतन सरोकार मंञ्च स्याक नेपाल बाँकेको साझेदारी तथा बारबर्दिया नगरपालीका शिक्षा तथा खेलकुद शाखाको...
कर्मचारी संगठन स्थापना दिवसमा सहयोग हस्तान्तरण
नेपालगन्ज । नेपाल निजामती कर्मचारी संगठन स्थापना दिवसको अवसरमा आज बाँके जिल्लामा असहाय, अशक्त, जेष्ठनागरिक एवं बालबालिकालाइ खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ l
संगठन स्थापना...
लैंङिगक रुपान्तरण सम्बन्धी शिक्षण तालिम संचालन
नेपाल सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन अगाडी ल्याएको छ । वि.स.२०७९ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नती गरी वि.सं. २०८७ सम्ममा...
‘मनको उडान’ विमोचित
नेपालगन्ज । नेपालगन्जमा शनिबार उपन्यास ‘मनको उडान’ विमोचन भएको छ । कोरोना महामारीलाई ध्यानमा राख्दै सिमित साहित्यकार र साहित्य पे्रमीहरुको उपस्थितिमाझ सो उपन्यास विमोचित...
आगलागी पिडितलाई लत्ता कपडा वितरण
नरैनापुर । नरैनापुर गाँउपालिका वडा नम्बर ४ खोदावाका आगलागी पिडित परिवारलाई शनिबार लत्ता कपडा वितरण गरिएको छ । खोदावाँ गाँउमा नै पुगी १२ सय...









