नेपालगञ्जका थप दुई जनामा कोरोना पुष्टि
बाँके । बाँकेमा शनिबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा नेपालगञ्ज वडा नं–११ का ३९ वर्षीय पुरुष...
तीन चरणकाे परीक्षणबाट बाँकेमा एकैदिन ७२ जनामा संक्रमण पुष्टि
बाँके । बाँकेमा एकैदिन ७२ जनामा काेराेना पुष्टि भएकाे छ ।
बुधबार साँझ भेरी अस्पताल नेपालगन्जबाट थप १९ र बागेश्वरी डाईग्नाेष्टिक ल्याबबाट २ गरि २१...
नेपालगञ्जलाई पूर्ण खोपयुक्त नगर घोषणाको तयारी
नेपालगन्ज । नेपालगञ्जलाई पूर्ण खोपयुक्त नगर घोषणाका लागि तयारी अघि बढाइएको छ ।
पुर्ण खोप घोषणालाई अन्तिम रुप दिनका लागि खोप तथा सरसफाई प्रवद्र्धन कार्यक्रमको...
चिनियाँ अनुदानको आठ लाख डोज खोप सोमबार आउँदै
काठमाण्डौं । चीनले अनुदानमा दिने आठ लाख डोज कोभिड विरुद्धको खोप सोमबार नेपाल ल्याइने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लिन चार्टर विमान आइतबार...
नेपालगञ्जले थप सय बेडको आइसोलेशन सेन्टर निर्माण गर्ने
नेपालगञ्ज । बढ्दो बिरामी र अवस्थालाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले अक्सिजन सहितको थप सय बेडको आइसोलेसन सेन्टर निर्माण गर्ने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा...
मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क
नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले कोरोनाका निःशुलक उपचार गर्ने भएको छ । पश्चिम नेपालमै बाँकेको भेरी सहित मेडिकल कलेजले कोरोनाका बिरामीहरुको उपचार गर्दै...
मुटु सुन्निने समस्या देखिएपछि डेनमार्क र स्विडेनमा मोडर्ना खोप लगाउन रोक
एजेन्सी । डेनमार्क र स्वेडेनले कम उमेरका युवायुवतीलाई कोरोना विरुद्धको मोडर्ना खोप रोक्ने भएका छन् । मुटु सुन्निने जस्तो विरलै देखिने साइट इफेक्ट देखिएको...
भेरीका डाक्टर ड्यूटीमा नआउँदा सर्वसाधारणलाई सास्ती, सम्झाउँदा नमानेपछि कारबाही सिफारिस
नेपालगञ्ज । भेरी अस्पतालमा कार्यरत डा.सुरेश कुमार नागले एक वर्षदेखि नियमित ड्यूटी नगरेपछि अस्पताल प्रशासनले कारबाहीका लागि पत्र काटेको छ ।
भेरी अस्पतालमा कार्यरत वरिष्ठ...
दादुरा संक्रमितको संख्या १८०, खोप प्रगति ७५ प्रतिशत
नेपालगञ्ज । बाँकेमा दादुरा संक्रमितको संख्या १८० पुगेको छ । नेपालगञ्जमा १७६, खजुरामा ३ र कोहलपुरमा १ जना संक्रमित भेटिएका छन् ।
बाँकेमा देखिएका संक्रमितमध्ये...
पत्थरी लगायत जटिल प्रकृतिको लेजर शल्यक्रिया अब नेपालगन्जमै हुने
नेपालगञ्ज । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा अब जटिल प्रकृतिको शल्यक्रिया लेजर लिथोट्रेप्सीबाट शुरु गरिएको छ ।
कृपा अस्पताल नेपालगञ्जले पश्चिम नेपालमै पहिलो पटक जटिल...









