बाँकेमा आइतबार ३० जना प्रहरीसहित ४८ जनामा कोरोना पुष्टि
बाँके । बाँकेमा आइतवार थप ४८ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।
भेरी अस्पताल नेपालञ्न्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका थप ४८ सहित...
गेरुवाद्धारा बर्दियाका १७ प्रसुति गृहलाई स्वास्थ्य सामाग्री प्रदान
बर्दिया । गेरुवा ग्रामीण जागरण संघ बर्दियाले जिल्लाका प्रसुति गृहका लागि स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ । बुधबार चौथो चरण अन्तर्गत बर्दिया जिल्लाको...
महिनावारीका बिषयमा उपमेयरसंग छात्रा संवाद !
बेलभार । बर्दियाको बारबर्दिया नगरपालिकामा बिद्यार्थीले महिनावारीका बिषयमा उपमेयरसंग खुल्ला छलफल गरेका छन् । बारबर्दिया नगरपालिका वडा नं ११ स्थित सिम्हा माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले...
नेपालगन्जमा ५० बेडको आईशोलेशन केन्द्र तयार हुँदै
नेपालगन्ज । भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेले एक्सन एड नेपालको सहयोगमा नेपालगन्जमा स्थापना हुन लागेको नारी विकास भवनलाई अक्सिजन सहितको २० वटा सिलिण्डर...
साँसद अथक’ द्धारा अक्सिजन सिलिण्डरका लागि ३० लाख बिनियोजन
नेपालगञ्ज । संघीय साँसद महेश्वर गहतराज ‘अथक’ले बाँकेका तीन वटा स्थानीय तहलाई अक्सिजन सिलिण्डर खरिदका लागि ३० लाख रकम उपलब्ध गराउने घोषणा गर्नुभएको छ...
नेपालगञ्जको जमूनाह नाकामा स्थायी हेल्थ डेस्क निर्माण
नेपालगञ्ज । नेपालगञ्जको जमूनाह नाकामा स्थायी प्रकृतिको हेल्थ डेस्क निर्माण सम्पन्न भई मङ्गलबारदेखि सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख...
सोपान फर्मास्यूटिकल्सद्वारा ६ प्रकारका औषधिको बिक्री वितरण सुरु
काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले औषधिहरुको उत्पादन गरी नेपाली बजारमा बजारिकरण गर्न सुरु गरेको छ ।
कम्पनीले शनिबार मेरियट होटलमा औपचारिक कार्यक्रम गर्दै औषधि सार्वजनिक...
नेपालगन्जका आठ शिशुमा दादुरा संक्रमण, ३१ महिने एक शिशुको मृत्यु
नेपालगन्ज । नेपालगन्जमा दादुराबाट एक जना शिशुको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-५ का ३१ महिने शिशुको मृत्यु भएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख...
देशभरका ५२ जिल्लामा पुग्यो डेंगुको संक्रमण
नेपालगञ्ज । देशभरका ५२ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरका ५२ जिल्लामा संक्रमण पैलिएको हो ।
१५ पुसदेखि...
विश्व मृगौला दिवस : नेपालगञ्जमा प्रभातफेरी
नेपालगञ्ज । बिश्व मृगौला दिवसको अवसरमा नेपालगञ्जमा पहिलो पटक प्रभातफेरी कार्यक्रम गरिएको छ । दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले प्रभातफेरीको आयोजना गर्दै दिवस मनाएको हो...









