जुम्ला गुठीचौरका सात घरमा आगजनी
जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहले सात घरमा आगको लगाइदिएका छन् । गुठीचौर-४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले...
वीपीको ४१ औं स्मृति दिवसमा बिबिध कार्यक्रम
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले आफ्ना पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४१ औं स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ ।...
नरैनापुर गाँउपालिकाबाटै श्रम स्वीकृति शुरु
नरैनापुर । बाँकेका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो...
‘रोजगारीका नाममा झुक्याएर मानव बेचबिखन हुँदै’
नेपालगञ्ज । कुनै समय भारतको कोठीमा लगेर बेच्नुलाई चेलीबेटी बेचबिखन भनिन्थ्यो । तर अब बेचबिखनको गन्तव्य भारत मात्र नभएर खाडी मुलुकहरू पनि बनिरहेका छन्...
नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुला
काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुलाएको छ ।
पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा सय जना...
नवनिर्मित पक्की शाैचालय भवन हस्तान्तरण
बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा नवनिर्मित बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की शौचालय नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको आथित्यतामा हस्तान्तरण गरिएको छ ।
मधुवन वडा...
नेपालगञ्जबाट जुम्लामा तीन सय २० क्विन्टल नुन ढुवानी
नेपालगञ्ज । जुम्लामा नुनको कमी हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले तीन सय २० क्विन्टल नुन ढुवानी गरेको छ ।
साल्ट ट्रेडिङ...
प्रदेश परिषद कार्यालय नेपालगन्जमा लागेकाे ताला खुल्याे
नेपालगन्ज । बाँके जिल्ला खेलकुद बिकास समितिले प्रदेश परिषद कार्यालय नेपालगन्जमा लगाएकाे ताला मंगलबार खाेलिएकाे छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय...
प्रदेश सांसद काफ्ले विद्यार्थीसँग
नेपालगन्ज । लुम्बिनी प्रदेश सामानुपातिक सांसद अम्बिका काफ्ले नेपालगन्ज-१९ शान्तीनगरस्थित ब्रिटिस ईंग्लिश स्कुलमा अध्ययनरत माबि तहका विद्यार्थीको सामाजिक अध्ययन विषयकाे संघीयता पाठको बारेमा छलफल...
आजदेखि राम जानकी मन्दिरमा हनुमान चालिसा तथा महाआरती कार्यक्रम
नेपालगञ्ज । आजदेखि नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२२ स्थित राम जानकी मन्दिर (बाबाकुट्टी) मा महाआरती कार्यक्रम हुने भएको छ ।
मन्दिरमा आजदेखि प्रत्येक मंगलबार श्री...









