यही असार १५ गते रोपाई महोत्सवको तेस्रो संस्करण

नेपालगन्ज । यही असार १५ गते धान दिवसको उपलक्ष्यमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा न-१९ मा रोपाई महोत्सवको तेस्रो संस्करणको तयारी गरिएको छ । धान...

कोहलपुर शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । आफ्ना मागहरु पुरा नभएको भन्दै अनेरास्ववियू (क्रान्तिकारी) ले सो...

नेपालगन्जले ‘घरदेखि अस्पतालसम्म’ निःशुल्क एम्बुलेन्स संचालन गर्दै

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकाले साउन १ गतेदेखि ‘घरदेखि अस्पतालसम्म’ चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसुती...

बिद्युत अनियमितता बिरुद्ध बितरण केन्द्र घेराउ

नेपालगञ्ज । अनियमित बिद्युत सेवाबिरुद्ध नागरिकहरुले आज नेपाल बिद्युत प्राधिकरणको नेपालगञ्ज बितरण केन्द्र घेराउ गरेका छन् । बास नेपालको नेतृत्वमा बिद्युत कार्यालय घेराउ गरिएको...

स्थापना दिवसमा बागेश्वरी मन्दिर क्षेत्रको सरसफाई

नेपालगञ्ज । रेडक्रस बाँके शाखाको स्थापना दिवसको अवसरमा नेपालगञ्जस्थित बागेश्री मन्दिर क्षेत्रको सरसफाई गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको ५६औं शाखा स्थापना...

योगेश मल्लको नेतृत्वमा लुम्बिनी प्रदेश मोर्डन पेन्टाथलोन संघ गठन

दाङ । योगेश मल्लको नेतृत्वमा लुम्बिनी प्रदेश मोर्डन पेन्टाथलोन संघ गठन गरिएको छ । १३ जना सदस्यीय संघको उपाध्यक्षमा दिप बस्नेत र शिवलाल भट्टराई, महासचिवमा...

नेपालगञ्ज-२० मा मानव बेचबिखनबिरुद्धको सचेतनामूलक कार्यक्रम

नेपलागञ्ज । नेपालगञ्ज वडा नं-२० मा मानव बेचबिखनबिरुद्धको एक दिने सचेतनामूलक अभिमुखिकरण कार्यक्रम गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा सभ्य समाज नेपाल बाँकेको...

फोहोरबाट मोहर बनाउने तालिम संचालन

नेपालगन्ज । नेपालगञ्जमा फोहोरबाट मोहर बनाउने सम्बन्धि तीन दिने तालिम संचालन गरिएको छ । भेरी वातावरणीय विशिष्टता समुह (वी-ग्रुप) बाँकेको आयोजना र विश्वका चिकित्सकहरुको...

२० औं विश्व रक्तदाता दिवस, उत्कृष्ठ रक्तदातालाई सम्मान गर्दै वृहत रक्तदान

नेपालगन्ज । २० औं विश्व रक्तदाता दिवसको अवसरमा उत्कृष्ठ रक्तदाताहरुलाई सम्मान गर्दै बाँकेमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ‘नियमित रुपमा रगत तथा...

प्रचण्ड गर्मी छल्न बाँकेका साहित्यकारहरुको दैलेखसम्म साहित्यिक यात्रा

नेपालगन्ज । नेपालगन्जको प्रचण्ड गर्मीबाट केही दिनको लागि छल्नकै लागि बाँके जिल्लाका साहित्यकारहरुले कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेखका साहित्यिक यात्रामा छन् । विश्व नेपाली साहित्य...

Stay connected

3,393FansLike
0FollowersFollow