त्रिभुवन विश्वविद्यालयसंग सूचना माग
नेपालगञ्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज स्नातक तह कानून विषयका आशिंक विद्यार्थीले त्रिभुवन विश्वविद्यालयसंग सूचना माग गरेका छन । त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन हुने कानून...
हुलाकका प्रमुख पाण्डे नविन सोंच/इनोभेटिभ आइडिया प्रतिभा डबलीमा छनोट
नेपालगञ्ज । जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोविन्द प्रसाद पाण्डे नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको नविन सोंच/इनोभेटिभ आइडिया...
नरैनापुरमा विद्यालय नगएर शिक्षकले तलब लिएको खुलासा
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाका विद्यालय तथा मदरसामा आइतबार छडके चेकजाँच गर्ने क्रममा विद्यालयमा उपस्थिति नै नभई शिक्षकहरुले तलब लिएको पाइएको छ ।
गाउँपालिकाको वडा...
इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्जमा आजदेखि ‘सचेतीकरण
नेपालगञ्ज । इ-रिक्साहरुको चुस्त व्यवस्थापनमा जुटेको नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि ‘सचेतीकरण अभियान’ थालेको छ । जेठ १० गतेसम्म चल्ने सचेतीकरण अभियानको सुरुवात गणेशमान चोकबाट गरिएको...
पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गयो
दैलेख । दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ ।
दैलेखको नारायण नगरपालिका वडा नं-११ को भनभनेमा रहेको लोहोरे खोलामा डुबेर नौमुले...
अन्तर बैंक फुटसल उपाधीका लागि आज लक्ष्मी र एसबिआई भिड्दै
नेपालगञ्ज । नेपाल राष्ट्र बैंकको ६८ औं बार्षिक उत्सवका अवसरमा आयोजना गरिएको अन्तर बैंक फुटसल प्रतियोगताको उपाधी बिजेताका लागि आज फाईनल खेल हुँदैछ ।
नेपालगञ्जस्थित...
दाइजो प्रथा नियन्त्रणका लागि कार्ययोजना निर्माणको पहल शुरु
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले दाइजो प्रथा नियन्त्रणका लागि भावी कार्ययोजना निर्माण गर्न छलफल थालेको छ ।
उपप्रमुख कमरुद्दिन राईको संयोजकत्वमा आज बसेको बैठकले दाइजो प्रथा...
तीन प्रदेश लक्षित कोहलपुरमा त्रिबि पनिकाको भवन निर्माण शुरु
कोहलपुर । बाँकेको कोहलपुरमा तीन प्रदेशलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरमा बन्न लागेको छ ।
कोहलपुर नगरपालिका २ शिवमन्दिर नजिकै करिब...
शिक्षक सरुवाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
हेमराज शर्मा, दाङ । उच्च अदालत तुलसीपुरले घोराही उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुरका कायम मुकाम...
दलहरुका कारण देशमा आर्थिक संटक निम्तियो : पूर्व राजा शाह
नेपालगञ्ज । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीति नै सवैभन्दा उत्तम नीति भए पनि राजनीति दलका नेताहरु नीति र ब्यवस्था अनुसार चल्न नसकेको बताउनुभएको छ...









