नेपालगञ्जको राँझामा डेढ करोडको लागतमा बहुउद्देश्यीय भवन निर्माण शुरु
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २० राँझामा बहुउद्देश्यीय भवन बन्ने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शुक्रबार बहुउद्देश्यीय भवनको शिलान्यास गर्नुभएको...
दोश्रो नेपालगन्ज वाकाथन
नेपालगन्ज । भ्रष्टाचार बिरुद्ध सचेतनामुलक सन्देस प्रवाह गर्दै भ्रष्टाचार बिरुद्ध दोश्रो नेपालगञ्ज वाकाथन भब्यताका साथ सम्पन्न भएको छ ।
१९औं भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा...
मानव अधिकारको प्रवर्द्धन र कार्यान्वयनका लागि नरैनापुर लागि पर्ने : अध्यक्ष शाह
नरैनापुर । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ७४ औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नरैनापुर वासी दिदीबहिनी तथा...
खड्का र श्रेष्ठले जिते नेपालगञ्ज म्याराथनको उपाधी
नेपालगञ्ज । धारा आठौं नेपालगञ्ज म्याराथनको उपाधी नेपाली सेनाका खडक बहादुर खडकाले जित्नुभएको छ । ४२ किलोमिटर म्याराथनलाई खडकाले २ घण्टा २० मिनेट २८...
भ्रष्टाचार हुने देशमा नेपाल १ सय १७ औँ स्थानमा, नियन्त्रणको सरकारी प्रयास असफल
नेपालगञ्ज । आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, ‘भ्रष्टाचारविरुद्ध एकता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घ ले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित...
भुरीगाउँमा सातौं बृहत रक्तदान
नेपालगन्ज । रक्तदान जीवनदान भन्ने उद्देश्यका साथ बर्दियाको भुरीगाउँमा सातौं पटक बृहत रक्तदान शिविरमा महिला, पुरुष गरी १ सय ५ जनाले मंसीर २१ गते...
पछिल्लाे वर्षयता जङ्गली हात्तीको आक्रमण बढ्दो
रासस । कञ्चनपुरमा पछिल्ला केही वर्षयता जङ्गली हात्तीको आक्रमण बढ्दो छ । बर्सेनि जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा समेत...
कोहलपुरको विकासका लागि सहकार्य र समन्वय गरेर अगाडि बढ्ने : सासंद केसी
काेहलपुर । बाँके क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना) ले कोहलपुरको विकासका लागि सहकार्य र समन्वय गरेर अगाडि बढ्ने...
आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजना मस्यौदामाथि छलफल
नेपालगञ्ज । आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजना मस्यौदामाथिकाे छलफल कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।
विपत जोखिम न्यूनीकरणका लागि स्थानीय स्तरमा योजना बनाउने उद्देश्यका...
६५ लाख रूपैया बराबरको स्मेकसहित रूपैडिहाबाट नेपालगन्जका एक व्यक्ति पक्राउ
सन्ताेष कुमार शुक्ला रूपैडिहा । नेपालगन्ज सीमासंगै जाेडिएकाे भारतीय बजार रूपैडिहामा ६५ लाख रूपैया बराबरकाे लागू औषध स्मेकसहित एक नेपाली पक्राउ परेका छन् ।
आदर्श...









