बर्दियाको राजापुर नगरपालिकाका ८ सय घर डुबानमा

बर्दिया । अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर डुबानमा परेका छन् । सोमवार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका...

अनुमति नलिई ड्रोन नउडाउन गृहको चेतावनी

काठमाडौं । गृह मन्त्रालयले अनुमति नलिई ड्रोन नउडाउन चेतावनी जारी गरेको छ । पछिल्लो समय व्यक्ति तथा संस्थाले अनुमति नलिई अनधिकृत रुपमा ड्रोन उडाएको भन्दै...

४३ करोड रूपैयाँको घडीसहित बिमानस्थलबाट एक पक्राउ

नेपालगञ्ज । भन्सार विभागले २८ करोड भारूभन्दा बढीको सात घडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । उक्त व्यक्तिलाई दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ...

ढुंगा खस्दा चौलागाईको घरमा क्षति

नेपालगञ्ज । कालीकोटमा १३ जना मलामीको ज्यान गएको घटनाको पीडा नसेलाउँदै खाडाचक्र-८ ऐछेनास्थित एक घर पहिरोका कारण पूर्ण रुपमा पुरिएको छ । लगातार पानी परिरहेकै...

आश्रय स्थलमा बसेका बाढी प्रभावितलाई बी-ग्रुपद्धारा खाद्यान्न सहयोग

राजापुर । पाँच दिनदेखि निरन्तर भएको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले गर्दा विस्थापित भई आश्रय स्थलमा बस्न बाध्यहरुलाई खाद्यान्नको व्यवस्थापन गरिएको छ । भेरी...

माओवादी केन्द्रका अग्रवाल, खडका र फारुकी जसपामा प्रवेश

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष अतहर...

बाढी प्रभावितलाई तयारी खाजा र खानाको व्यवस्थापन

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाका बाढीका कारण विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा...

राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु

दाङ । दाङको राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ कुरुरीयाका ५० वर्षीय गणेश्वर चौधरीको मृत्यु भएको हो । राप्ती नदीमा...

धारा नेपालगञ्ज र सारमंग देहरादुन म्याराथनबीच सम्झौता

नेपालगञ्ज । धारा नेपालगञ्ज म्याराथन (नेपाल) र सारमंग देहरादुन म्याराथन (भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ । दुवैं विश्व म्याराथनको...

बाढी प्रभावितलाई स्वास्थ्य सेवा प्रदान

पिप्रहवा । बाँकेमा राप्ती नदीमा आएको बाढीका कारण डुडुवा गाउँपालिका लगायतका क्षेत्र डुबान भएका छन् । राप्ती नदीको पानीले पालिकाका हजारौं मानिसहरुलाई बिस्थापित गरेको...

Stay connected

3,393FansLike
0FollowersFollow