अर्थ मन्त्रालयले निर्धारण गरेकाे असमान तलबप्रति कर्मचारीहरूको विरोध
नेपालगन्ज । अर्थ मन्त्रालयको असमान तलबमान निर्धारणप्रति कर्मचारीहरूले बिराेध जनाएका छन् ।
चालु आ.व.को बजेटबाट सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको तलबमा एकमुष्ट १५ प्रतिशत तलब...
जानकीमा मंगलबार सार्वजनिक विदा
नेपालगन्ज । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व मोहर्रमको अवसरमा बाँकेकाे जानकी गाउँपालिकाले मंगलबार सार्वजनिक विदा दिएको छ ।
गाउँपालिकाले सोमवार एक सूचना प्रकाशित गरि मगंलवार पर्वका...
गणपुरक संख्या नपुगेपछि डुडुवाकाे १२ औं गाउँसभा स्थगित
डुडुवा । डुडुवा गाउपालिकाको १२ औं गाउँसभामा गणपुरक संख्या नपुगेर स्थागित भएको छ । गाउँपालिका अध्यक्षद्धारा आवहान गरिएको १२औं गाउँसभा बैठकमा नेकमा एमाले र...
बागेश्वरी परिसरमा बाल पार्कको निर्माण सुरु
नेपालगञ्ज । बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण सुरु भएको छ ।
करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो...
बर्दियाको राजापुर र टीकापुरको श्रीलङ्का जोखिममा
टीकापुर । कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर-८ स्थित श्रीलङ्का गाउँ जोखिममा परेका छन् । कैलाली र बर्दिया...
मिस्टर र मिस थारु नेपालगञ्ज अडिसनबाट ६ जना छनौट
नेपालगञ्ज । मिस्टर र मिस थारु प्रतियोगिता-२०२२ को नेपालगञ्जमा संचालन भएको अडिसनबाट ६ जना छनौट भएका छन् ।
नेपालगञ्जमा भएको अडिसनबाट आशिष थारु, निशान्त थारु,...
नेपालगन्ज कारागारमा रहेका कैदीबन्दीहरूकाे स्वास्थ्य परिक्षण
नेपालगन्ज । जिल्ला कारागार कार्यालय नेपालगन्जमा आज निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।
लाइफलाइन जनरल हस्पिटलले कारागारमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो । कैदीबन्दीहरुलाई स्वास्थ्यको...
नारी बिकास केन्द्रको ४७ औं बार्षिक साधारणसभा, पुर्व मेयर डा.राणा सम्मानित
नेपालगञ्ज । नारी बिकास केन्द्रको ४७ औं बार्षिक साधारण सभा शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ । नेपालगन्ज उपमाहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिस्टको बिशेष उपस्थिति...
वन पैदवार उद्योग व्यवसायी संघ, बाँकेमा टेक बहादुर पुन चयन
नेपालगन्ज । उत्पादन बृद्धि र आयात प्रतिष्थापन राष्ट्र निर्माणको सुत्रधार-वन उद्यम र ब्यवसायको विकास हरित समृद्धिको मूलधार भन्ने मूल नाराको साथ नेपाल वन पैदवार...
नेपालगञ्जमा जोखिमयुक्त संरचनाको सर्वेक्षण गरिने
नेपालगंज । शहरी क्षेत्रको घनाबस्ती रहेको नेपालगंज उपमहानगरपालिका बडा नं-३ र ७ का सबै घरहरुको भौतिक संकटासन्नता सर्वेक्षण हुने भएको छ ।
उपमहानगरपालिको समन्वय तथा...









