तीन बरिस्ठ पत्रकार सम्मानित
काेहलपुर । नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका तीन जना बरिषठ पत्रकारलाई सम्मानित गरेकाे छ ।
महासंघ बाँके शाखाले शनिबार काेहलपुरमा आयाेजना गरेकाे १२ औं जिल्ला...
काेहलपुरमा महासंघको साधारण सभा, केन्द्रिय सचिवलाई युनियनको ज्ञापन
काेहलपुर । नेपाल प्रेस युनियन बाँकेले विभिन्न मागसहित पत्रकार महासंघका केन्द्रिय समितिलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेको साधारण सभामा सहभागी हुन...
नरैनापुरमा अनलाइनमार्फत व्यक्तिगत घट्ना दर्ता शुरू
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाले अनलाइन व्यक्तिगत घटना दर्ता सुरु गरेको छ । व्यक्तिगत घटना दर्ता प्रणालीलाई व्यवस्थित गर्न आज शुक्रबार २ वटा वडाबाट...
तीन कोठे विद्यालय भवन निर्माण
खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नं.४ स्थित मनकामना आधारभूत विद्यालयको तीन कोठे नयाँ भवन निर्माण भएको छ । भूकम्प प्रतिरोधी नयाँ सुविधा सम्पन्न...
चन्दलाई तत्काल रिहा गर्न कांग्रेस बाँकेको माग
नेपालगञ्ज । आफ्ना क्रियाशिल सदस्य डिल्ली बहादुर चन्दको अपहरणको बिषयमा नेपाली कांग्रेस बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक बिज्ञप्ति जारी गर्दै...
२ नम्बर वडा कार्यालय भवनको शिलान्यास
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ को दैलेखी बंगलामा वडा कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा,...
“ब्यवसायिक यौनशोषण र मानब बेचबिखन रोक्न समुदाय स्तरमा सचेतना फैलाउनु पर्ने”
मुरली गोडिया, गुलरिया । महिला तथा बालबालिक लक्षित विभिन्न हिंसाहरु न्युनिकरणका लागी समुदाय स्तरमा सचेतना फैलाउनु पर्ने देखिएको छ । बालविवाह, महिला हिंसा, मानव...
ढकाल रेडक्रसको उपमहामन्त्रीमा चयन
काठमाण्डौं । नेपाल रेडक्रस सोसाइटीको रिक्त उपमहामन्त्रीमा कास्कीका दिपेन्द्रराज ढकाल मनोनित हुनु भएको छ । यस अघि ढकाल केन्द्रीय तदर्थ समितिको सदस्य हुनुहुन्थ्यो ।
नेपाल...
व्यवसायीक यौन शोषणबिरुद्ध बिद्यार्थीलाई सचेत पार्दै माइती नेपाल
मुरली गोडिया, गुलरिया
माइती नेपाल बर्दियाले जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई ब्यवसायीक यौन शोषण बिरुद्ध सचेत पारेको छ । विद्यालय स्तरमा...









