नेपालगन्जमा श्रीमद भागवत कथा सप्ताह ज्ञान यज्ञ शुरू
नेपालगन्ज । नेपालगन्जको गगनगन्ज वडा नम्बर-७ पीपल चौतारा नजिक रहेको श्रीराम जानकी मन्दिरको प्राङ्गणमा शनिबारदेखि संगीतमय श्रीमद भागवत कथा सप्ताह ज्ञान यज्ञ शुरु भएको...
नेपालगञ्जका स्वास्थ्य स्वयमसेविका सम्मानित
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा...
कोहलपुर र बैजानाथको बजारका पसलमा अनुगमन
कोहलपुर । जिल्लाको दुई वटा स्थानीय तहमा रहेका पलसहरुमा शुक्रबार अनुगमन गरिएको छ । बजार अनुगमन समितिले शुक्रबार कोहलपुर नगरपालिका तथा बैजनाथ बजार क्षेत्रका...
वैवाहिक वर्षगाठको अवसरमा स्वास्थ्यकर्मीद्धारा निलसागरमा सहयोग
नेपालगञ्ज । नेपालगञ्जका स्वास्थ्यकर्मीले आफ्नो बैवाहिक वर्षगाठको अवसरमा बृद्धाश्रमलाई सहयोग गरेका छन् । नेपालगञ्ज उपमहानगपालिका स्वास्थ्य शाखामा कार्यरत स्वाथ्यकर्मी तेजबहादुर ओलिले बिहीबार आफ्नो ९...
एक ट्याक्टर चिनिसहित ३ जना पक्राउ
नेपालगञ्ज । भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको ठूलो परिमाणको चिनि सशस्त्र प्रहरीले बरामद गरेको छ ।
भन्सार छलेर ट्याक्टरबाट भित्र्याइएको सो चिनि बरामद गरिएको हो ।...
वडास्तरमा सहायता कक्ष स्थापनाका लागि १० वटा वडामा अभिमुखिकरण
राजापुर । राजापुर नगरपालिकाका १० वटा वडाहरुमा वडा स्तरिय नागरिक सहायता कक्ष सम्बन्धित अभिमुखिकरण गरिएको छ ।
जनताहरुलाई सुचना सम्प्रेषण भएमा मात्र सहायता कक्षको दिगोपना...
सरसफाई कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री सहयोग
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले सरसफाईमा खटिएका कर्मचारीलाई बुधबार व्यक्तिगत सुरक्षा तथा सरसफाई सामग्री सहयोग गरेको छ । उप–महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख डा....
भेरीको प्रयोगशालामार्फत ५० हजार जनाको कोरोना परीक्षण
नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म ५० हजार जनाको कोरोना परीक्षण भएको छ । कोरोना संक्रमण देखिएको केही महिनापछि अस्पतालमा स्थापना भएको प्रयोगशालामार्फत हालसम्म...
बाँकेको गुरुवा गाउँमा दुई समुदाबीच झडप, एकको मृत्यु, पाँच घाइते
बाँके । जिल्लाको जानकी गाउँपालिका वडा नं ५ स्थित गुरुवा गाउँमा दुई समुदायबीच झडप भएको छ । स्थानीय श्यामसुन्दर नागाबाबा कुटीमा लागेको मेला हेर्न...
गेरुवा ग्रामीण जागरण संघ बर्दियाका अध्यक्ष शाहलाई कोरोना पुष्टि
नेपालगञ्ज । समाजसेवी तथा गेरुवा ग्रामीण जागरण संघ, बर्दियाका अध्यक्ष कृष्ण जंग शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अध्यक्ष शाहले सोमबार आफ्नो व्यक्तिगत सामाजिक...








