प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले लुकाए हाजिरी रजिष्टर

जाजरकोट । नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने थाहा पाएपछि जाजरकोटको नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले कर्मचारी हाजिरी खाता (रजिष्टर) नै गायब गर्नुभएको छ । सरुवा...

दशौं राष्ट्रिय खेलकुद समयमै हुन्छ: मन्त्री चौधरी

नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै संचालन हुने बताउनुभएको छ । कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता...

टिकटकमाथिको प्रतिबन्ध खोल्ने सरकारको तयारी

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक-पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको...

मन्त्री कुर्मीद्वारा बाँकेबाट सुरु भयाे वृक्षारोपण अभियान

नेपालगञ्ज । कल्पवृक्ष वृक्षारोपण गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले घरघरमा विरुवा, टोलटोलमा वृक्षारोपण अभियान शुभारम्भ गर्नु भएको छ । आयोजक डिभिजन...

राप्ती स्वास्थ्य विज्ञानमा अब एमबीबीएस अध्ययन हुने

नेपालगञ्ज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब एमबीबीएस अध्ययन सुरु हुने भएको छ । प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता गरेको...

साफ यू-२० च्याम्पियनसिप : नेपालद्वारा श्रीलंका पराजित

काठमाण्डौं । साफ यू-२० च्याम्पियनसिपमा आज (आइतबार) बाट सुरू भएको छ । दशरथ रंगशालाको मैदान खराब भएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा नेपालले...

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्वारा रक्तदान

खजुरा । बाँकेको खजुरामा रहेको सुशील प्रखर क्यान्सर अस्पतालमा आयोजित कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेले शनिबार आयोजना...

थाकसको आगामी योजनाहरु सार्वजनिक

नेपालगञ्ज । थारु कल्याणकारिणी सभा बाँकेले विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । आइतबार पत्रकारहरुसँग आफ्नो कुरा राख्दै सभाको नवनिर्वाचित नेतृत्वले योजनाहरु सार्वजनिक गरेको हो...

मन्त्री कुर्मीलाई काँग्रेस बैजनाथद्वारा सम्मान

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीलाई नेपाली काँग्रेस बैजनाथ गाउँपालिका बाँकेले सम्मान गरेको छ । काँग्रेस बैजनाथ गाउँपालिकाले आइतबार एक...

विद्युत वितरण केन्द्र नेपालगञ्जका १ सय ३२ जनाले गरे रक्तदान

नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले आयोजना गरेको कार्यक्रममा १३२ जनाले रक्तदान गरेका छन् । वितरण केन्द्र नेपालगञ्जको प्राङ्गणमा शनिबार आयोजित कार्यक्रममा महिला पुरुष...

Stay connected

3,393FansLike
0FollowersFollow