मुस्मिल धर्मावलम्बीहरुले आज मोहर्रम मनाउँदै
नेपालगञ्ज । मुस्मिल धर्मावलम्बीहरुले आज मोहर्रम पर्व धुमधामका साथ मनाउँदै छन् । हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ ।
केराको...
निजामती कर्मचारी संगठन, बाँकेको अध्यक्षमा चौलागाईं निर्वाचित
नेपालगञ्ज । नेपाल निजामती कर्मचारी संगठन, बाँकेको अध्यक्षमा देवीलाल चौलागाईं सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेपालगञ्जमा सम्पन्न दशौँ जिल्ला अधिवेशनले चौलागाईंको नेतृत्वमा २१ सदस्यीय...
छाडा चाैपाया व्यवस्थापन गर्दै काेहलपुर
काेहलपुर । कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रका छाडा पशुचौपाया संकलन गरि आज राप्ती सोनारी गाउँपालिका-२ शम्शेरगन्जमा रहेको मंगल राधिका सदानन्द गौ सेवा धाममा पुर्याएको छ...
भन्सार छलिको अवैध सामान बरामद
बाँके । भारतबाट भन्सार छलिको अवैध सामान सशस्त्र प्रहरीले नेपालगन्जबाट बरामद गरेको छ ।
जमुनाह विओपीबाट प्रहरी निरीक्षक जिवनलाल बुढाको कमाण्डमा खटिएको सशस्त्रको टोलीले नेपालगन्ज...
राप्ती स्वास्थ्य विज्ञानमा अब एमबीबीएस अध्ययन हुने
नेपालगञ्ज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब एमबीबीएस अध्ययन सुरु हुने भएको छ ।
प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता गरेको...
अवधी कला, संस्कृति र भाषाको संरक्षणका लागि लाग्नुपर्नेमा जोड
नेपालगञ्ज । मधेश मिडिया नेपाल बाँके शाखाले अवधी पत्रकारिता दिवसको अवसरमा अन्तरक्रिया एंव होली पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
मिडिया बाँके शाखा...
संघ संस्थालाई राज्यले गर्ने ब्यवहारमा सुधार गर्नुपर्नेः गैससकर्मी
नेपालगञ्ज । गैर सरकारी संस्थाहरुले राज्यका लागि गरिरहेको योगदानप्रति सरकार गम्भीर नरहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । नेपालगञ्जमा आयोजना गरिएको एक कार्यक्रममा सहभागि...
आँखा उपचारका लागि दृष्टि बिशेषज्ञ नामक सडक नाटक प्रदर्शन
नेपालगन्ज । विश्व अप्टोमेट्री दिवसको अवसरमा नेपालगञ्जको बिपी चोकमा सडक नाटक प्रदर्शन गरिएको छ ।
नेपाल दृस्टी विशेषज्ञ संघको लुम्बिनी प्रदेश नेपालगन्जको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका...
हुण्डी कारोबारमा संलग्न दुई जना नेपालगञ्जबाट पक्राउ
नेपालगञ्ज । बाँकेमा हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कारोबारमा संलग्न दुई जनालाई नेपालगञ्जबाट मंगलबार पक्राउ...
सुधारगृहमै क्षमताभन्दा बढी बालक
रूपा गहतराज नेपालगन्ज । बालबिजाइँ (उपद्रव) गर्नेलाई सुधार गृहमा राख्ने गरिन्छ । सुधार गृह कारागारभन्दा भिन्न हुनुपर्ने हो । तर, बाल बिजाइँमा संलग्न बालबालिकालाई सुधार्नका...









