विश्वमा कोरोनाको ग्राफ २० करोड नजिक
एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या २० करोड नजिक पुगेको छ । गत २४ घण्टामा ४ लाख ६५ हजारभन्दा बढी संक्रमित थपिएसँगै कुल संक्रमितको...
एक नाले भरूवा बन्दुकसहित काेहलपुरमा दुई जना पक्राउ
नेपालगन्ज । बाँकेकाे कोहलपुरमा अवैध हतियारसहित २ जना पक्राउ परेका छन ।
ईलाका प्रहरी कार्यालयका अनुसार कोहलपुर नगरपालिका वडा नं-१३, सिम्री बस्ने ३८ वर्षीय शेर...
पानी ट्याङ्कीमा डुबेर कोहलपुरमा एक बालिकाको मृत्यु
नेपालगञ्ज । बाँकेको कोहलपुरमा पानीको ट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
कोहलपुर ११ का ओमप्रकाश शर्माकी ४ वर्षिय छोरी रिना शर्माको पानी ट्याङ्कीमा...
लम्पी स्किन रोगको संक्रमण रोकथाम तथा उपचारको व्यवस्था मिलाउन माग
नेपालगन्ज । बाँकेलगायत देशैभरका पशुहरुमा फैलिएको लम्पी स्किन रोगको संक्रमणको रोकथाम तथा उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
बाँकेका नागरिक समाजहरुको एक समुहले...
सिमा क्षेत्रबाट बेवारिसे बाघकाे मुर्ति फेला
नेपालगन्ज । बाँके प्रहरीले बेवारिसे बाघकाे मुर्ति फेला पारेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरीले सीमा क्षेत्रबाट उक्त मुर्ति फेला पारेकाे हाे ।
प्रहरी...
प्रेस युनियनले प्रदेशस्तरीय भेला गर्दै
नेपालगन्ज । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले प्यूठानको स्वर्गद्वारीमा प्रदेश भेला गर्दैछ ।
भदौ २२ र २३ गते लुम्बिनी प्रदेशको पवित्र धार्मिकस्थल स्वर्गद्वारीमा प्रदेशस्तरीय भेला...
उमेर नै नपुगि बिवाह, डुडुवा ५ का ११ प्रतिशत किशोरी २० वर्षअघि नै आमा
रमेशकुमार यादव । कम्दीसरकारले विवाहको उमेर २० वर्ष तोकेको छ । नेपालको कानून अनुसार उमेर नपुगेर गरिने विवाहलाई बाल विवाह मानिन्छ ।
बाल विवाह गरेको...
पत्रकारिताकाे चर्चासंगै महासंघमा तिज विशेष कार्यक्रम
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले शनिबार तिज पर्वकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रम बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका...
मानव अधिकारका सवालमा वकालत गर्ने : नागरिक समाज संस्थाका प्रतिनिधी
नेपालगन्ज । बाँके र बर्दिया जिल्लाका नागरिक समाज संस्थाका प्रतिनिधीलाई मानव अधिकारका विषयमा दुई दिने तालिम दिइएको छ । मानव अधिकार प्रतिबेदन निमार्ण संयन्त्रमा...
काेहलपुरमा `एच पिभी´ लगाउन शुरु
काेहलपुर । कोहलपुर नगरपालिकामा आज किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ लगाउन सुरु गरिएको छ ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको आग्रहमा स्वास्थ्य...









