परिचयपत्र विना कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन आग्रह
काठमाण्डौ । सरकारले परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ ।
विदेशी नागरिक घुसपैठ गरी नेपाल आएर बस्न थालेपछि...
नेपालगञ्ज-१८ मा याे वर्षको पाँचौ याेजना कार्यान्वयन प्रक्रिया शुरू
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१८ मा थप पूर्वाधार विकास निर्माणमा एकपछि अर्को शुरूवात गरिएको छ । वडाको क्षेत्रभित्र रहेका सम्पूर्ण टोलहरूमा आवश्यकता अनुसारको...
बाँकेको बैजनाथ-६ बाल विवाह मुक्त वडा घोषणा
बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका वडा न ६ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ ।
सोमबार गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल र उपाध्यक्ष...
पेट्रोलियम पदार्थकाे मुल्य लिटरमा १ रूपैया घट्यो
नेपालगन्ज । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ ।
भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार...
एक दिन पछाडी धकेलियो कांग्रेस बाँकेको निर्वाचन
नेपालगन्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा तय भएका निर्वाचन सम्बन्धी सबै कार्यक्रम पछाडी धकेलिएको छ ।
जिल्ला निर्वाचन परिचालन समितिले यसअघि कात्तिक...
सरकारले सहज र निःशुल्क रगत व्यवस्था गर्नुपर्ने माग
नेपालगञ्ज । लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले बिरामीले सहज रूपमा रगत पाउनुपर्ने बताउनुभएको छ । सरकारले बिरामीलाई आवश्यक परेको अवस्थामा निःशुल्क र सहज...
रगत अभावका बेला सेवा नेपालद्धारा रक्तदान
नेपालगञ्ज । बाँकेमा रगतको अभाव देखिएपछि संघ संस्थाले रक्तदान कार्यलाई बढाउनेपर्ने देखिएको छ । जिल्लामा रगतको अभाव हुन नदिनका लागि पनि संघसंस्थाहरुले रक्तदान कार्यलाई...
बाँकेमा पहिलो दिन ३४ हजार बढीले लगाए खोप
नेपालगञ्ज । दादुरा रुबेला रोगबिरुद्ध संचालन गरिएको अभियानको पहिलो दिन बाँकेमा ३४ हजार बढी बालबालिकाले खोप लगाएका छन् । आज आइतबारबाट संचालन भएको अभियानमा...
आइतबारदेखि कांग्रेसको जिल्ला निर्वाचन कार्यक्रम प्रारम्भ हुने
नेपालगञ्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन, जिल्ला निर्वाचन परिचालन समिति बाँकेको बैठक शनिबार सम्पन्न भएको छ ।
समितिका संयोजक एवम् जिल्ला निर्वाचन अधिकृत (वरिष्ठ...
सुनिल सिंह ठकुरीको नयाँ गीत “सुस्तरी सुस्तरी” सार्वजनिक
नेपालगन्ज । गायक तथा मोडेल सुनिल सिंह ठकुरीको नयाँ गीतको भिडियो "सुस्तरी सुस्तरी" सार्वजनिक भएको छ ।
सुनिल सिंह ठकुरी नामक आफ्नै युटुब च्यानलमार्फत...









