गेरुवाद्धारा बर्दियाका १७ प्रसुति गृहलाई स्वास्थ्य सामाग्री प्रदान
बर्दिया । गेरुवा ग्रामीण जागरण संघ बर्दियाले जिल्लाका प्रसुति गृहका लागि स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ । बुधबार चौथो चरण अन्तर्गत बर्दिया जिल्लाको...
कोहलपुरमा नेटवर्क तारहरुको व्यवस्थापन गर्न सुरु
काेहलपुर । केवल नेटवर्क तथा इन्टरनेट प्रदायक संघसंस्थाहरुले नेटवर्क विस्तारका लागि तानिएका तारहरु अव्यवस्थित भएको पाइएपछि कोहलपुर नगरपालिकाले त्यसलाई व्यवस्थित गर्न सुरु गरेको छ...
नेपालगन्जमा श्रीमद भागवत कथा सप्ताह ज्ञान यज्ञ शुरू
नेपालगन्ज । नेपालगन्जको गगनगन्ज वडा नम्बर-७ पीपल चौतारा नजिक रहेको श्रीराम जानकी मन्दिरको प्राङ्गणमा शनिबारदेखि संगीतमय श्रीमद भागवत कथा सप्ताह ज्ञान यज्ञ शुरु भएको...
डुडुवाका स्वास्थ्यकर्मी आन्दोलित, माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी
डुडुवा । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहुदा सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु आन्दोलित भएका छन ।
स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेट...
व्यवसायीक यौन शोषणबिरुद्ध बिद्यार्थीलाई सचेत पार्दै माइती नेपाल
मुरली गोडिया, गुलरिया
माइती नेपाल बर्दियाले जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई ब्यवसायीक यौन शोषण बिरुद्ध सचेत पारेको छ । विद्यालय स्तरमा...
पत्रकारमाथि धम्की र दुर्वयवहारप्रति पत्रकार महासंघ बाँकेकाे ध्यानाकर्षण
नेपालगन्ज । पत्रकारमाथि भईरहेको धम्की र दुर्ववहारप्रति नेपाल पत्रकार महासंघ बाँकेले गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका सह-सचिव एवं राप्तीसोनारी...
सामाजिक सद्भाव बिथोल्न प्रयास गर्नेलाई कारबाही गर्न जसपाकाे माग
नेपालगन्ज । जनता समाजवादी पार्टी बाँकेले नेपालगन्जमा आयोजना गरेको पार्टीको बिरोध सभामा पार्टीका नेताहरूले दिएको अभिव्यक्तिलाई लियर केहीले तुच्छ प्रतिक्रिया दिएको भन्दै गम्भीर असहमति...
अफगानिस्तानमा ट्याङ्कर विस्फोट हुँदा १९ जनाको ज्यान गयो
एजेन्सी । अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ ।
काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन...
तरुण दल अध्यक्ष केसीमाथी युवा संघको आक्रमण
नेपालगन्ज । नेपाल तरुण दल राप्तीसोनारी गाउँपालिका बाँकेका अध्यक्ष कुल बहादुर केसीमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संघका कार्यकर्ताले आक्रमण गरेका छन् ।
युवा...
नरैनापुरका बिकट बस्तीहरुमा बिद्युत पुर्याउन कस्सिए जनप्रतिनिधि
नरैनापुर । लुुम्बिनी प्रदेससभाका नव निर्वाचित सांसद कृष्ण केसी ‘नमूना’ ले नरैनापुरको बिकट बस्तीहरुमा बिद्युतीकरणका लागि चासो देखाउनु भएको छ ।
नरैनापुर गाँउपालिका अध्यक्ष...









