सिलाई व्यवसायी संघले बाँके प्रशासनसहित पालिकामा बुझायो ज्ञापन पत्र
नेपालगन्ज । भारतीय कालोबजारीलाई रोक्न नेपाल कपडा तथा सिलाई व्यवसायी संघमा आबद्ध श्रमजिविहरुको समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई आज ज्ञापनपत्र बुझाएका...
डुडुवा साक्षर गाउँपालिका घोषणा
डुडुवा । बाँकेको डुडुवा साक्षर गाउँपालिका घोषणा भएको छ । पालिकाका ९६.२५ प्रतिशत नागरिक साक्षर भएपछि गाउँपालिका साक्षर घोषणा भएको हो । नेपाल सरकारको...
सुर्खेतमा चार सय २३ सवारी दुर्घटना, ३८ जनाले ज्यान गुमाए
सुर्खेत । आर्थिक वर्ष २०८१-०८२ मा सुर्खेतमा चार सय २३ सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये २९ जना पुरुष...
नेपालगञ्जको बिर्ता गाउँमा झडप हुँदा पाँच जना घाइते
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२१ को बिर्ता गाउँमा झडप हुँदा पाँच जना घाइते भएका छन् ।
बुधबार राती करिब पौने दश बजेको समयमा दुई...
कैलाली कारागारमा एक थुनुवाको मृत्यु
धनगढी । कैलाली कारागारमा एक थुनुवाको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा पुर्पक्षमा रहेका टीकापुर नगरपालिका वडा नम्बर ४ का ५६ वर्षीय रामकिसन...
अदालतकाे आदेश अनुसार बाल पार्क निर्माण शुरू : मेयर बिष्ट
नेपालगञ्ज । बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गा संरक्षण गर्दै बालपार्क निर्माण सुरु भएको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले अदालतको आदेश अनुसारनै निर्माण कार्य अघि बढाइएको...
इस्लामी संघ नेपालद्वारा जागरण अभियान सुरू
नेपालगन्ज । इस्लामी संघ नेपालले ६ दिने देशव्यापी जागरण अभियान सुरु गरेको छ । संघले कात्तिक २४ गतेदेखि २९ गतेसम्म अभियानको शुभारम्भ गरेकाे हाे...
अम्बे स्टिल उद्योगले खनेकाे खाल्डोमा डुबेर ७ वर्षीय बालककाे मृत्यु
नेपालगन्ज । बाँकेकाे गनापुरमा रहेकाे अम्बे स्टिल उद्योगले खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जानकी गाउँपालिका वडा नम्बर ५ छब्बनपुर्वाका ७ वर्षीय...
बुलगारी परियोजनामार्फत सहयोग : शिक्षा र आत्मनिर्भरतामा प्रभावकारी
बाँके । नेपालगञ्जमा संचालनमा रहेको युवा सशक्तिकरण बुलगारी परियोजनाको शुक्रबार अनुगमन गरिएको छ । सरोकारवालाहरुको सहभागितामा परियोजनाबाट लाभान्वित भएकाहरुको शुक्रबार स्थलगत अनुगमन गरिएको हो...
नेपालगन्जमा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव हुने
नेपालगन्ज । नेपालगन्जमा यही पुष ३० देखि आठौं प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव २०८२ हुने भएको छ...









