‘सबै पहिचानलाई आत्मसाथ गर्नुपर्छ’ : नेता महतो
नेपालगञ्ज । नेता राजेन्द्र महतोले नेपाल एकल राष्ट्रिय राज्य नभएको दाबी गर्नुभएको छ । बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्यसहित ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानको क्रममा...
भुकम्पीय सुरक्षा मापनका लागि नेपालगञ्जमा नमूना अभ्यास
बाँके । नेपालगञ्जको भुकम्पीय सुरक्षा मापनका लागि नमूना संकलन गरिएको छ । नेपालगञ्ज शहरको भुकम्पीय सुरक्षा थाहा पाउनका लागि त्रिभुवन बिश्वबिद्यालयका प्रोफेसरहरुको टोलीले यहाँ...
प्याब्सन बाँकेले स्थापना दिवसमा बिबिध कार्यक्रम गर्ने
नेपालगन्ज । बाँकेमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (व्याब्सन) ले ३३औं स्थापना दिवस कोहलपुरमा पहिलोपटक भव्यरुपमा मनाउने भएको छ ।
नेपालमा निजी तथा...
हिरमिनिया चौकीको टोलीद्धारा तीन लाख बराबरको जुत्ता बरामद
नेपालगञ्ज । इलाका प्रहरी कार्यालय हिरमिनियाले ठुलो मात्रामा भन्सार छलिको सामान पक्राउ गरेको छ ।
प्रहरी कार्यालय हिरमिनियाका बरिष्ठ प्रहरी नायब निरीक्षक तोजेन्द्र बिसीका अनुसार...
कोहलपुरमा कोहलपुर कला केन्द्र संचालन
नेपालगन्ज । कोहलपुर नगरपालिका कृषि बजार नजिकै कोहलपुर कला केन्द्र संचालनमा आएको छ । शनिवार भव्य समारोहका विच चलचित्र क्षेत्रका उदयमान डाइरेक्टर राजु गिरीले...
जापानले अनुदानमा दिएको १६ लाख डोज अष्ट्राजेनेका खोप नेपाल आइपुग्यो
काठमाडौं । जापान सरकारले अनुदानमा दिएको १६ लाख डोज अष्ट्राजेनेका खोप नेपाल आइपुगेको सरकारले जनाएको छ । जापान सरकारले विभिन्न चरणमा उक्त परिमाणमा खोप...
नेपालगन्ज बसपार्क क्षेत्रबाट भन्सार छलिको लत्ताकपडा बरामद
नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छलि गरि ल्याईएकाे एक लाख बढिकाे सामान नेपालगन्जबाट बरामद गरेकाे छ ।
प्रहरीले माघ २६ गते बिहीबार नेपालगन्ज...
बाँके, बर्दियाका थप ५४ जनामा काेराेना पुष्टि
बाँके । भेरी अस्पताल नेपालगन्जको प्रयाेगशालामा भएकाे पछिल्लाे परीक्षणमा थप ५४ जनामा काेराेना पुष्टि भएकाे छ ।
पछिल्लो २४ घण्टा यता प्रयाेगशालामा भएकाे १६६ जनाकाे...
सहयात्री नेपालको प्रथम वार्षिक साधारणसभा
नेपालगञ्ज । नेपालगञ्जस्थित सहयात्री नेपालले आफ्नो प्रथम वार्षिक साधारणसभा गरेको छ । सहयात्री नेपालले बुधबार एक औपचारिक कार्यक्रम गर्दै प्रथम वार्षिक साधारणसभा गरेको हो...
कोहलपुरमा प्रत्येक दिन बिहान १० बजे अब राष्ट्रिय गान !
काहलपुर । कोहलपुर नगरपालिकाका कर्मचारी अब प्रत्येक दिन बिहान १० बजे राष्ट्रिय गानमा सहभागी भएर कार्यसम्पादनमा खटिने भएका छन् । त्यसको सुरुवात बिहीवार राष्ट्रिय...









