कोभिड–१९ रिर्पोट व्यवस्थापन गर्ने प्रणालीको बिकास

बाँके । अहिलेको महामारीका बेला घरमै बसेका व्यक्तिलाई सर्तकता अपनाउन सहयोग पु¥याउने कार्यलाई मध्यनजर गर्दै प्रबिधि (डिभाईस) को बिकास गरिएको छ । कोरोना महामारीको प्रकोपलाई...

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेश सरकाले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकले १ असारमा आर्थिक...

बाँकेकाे नरैनापुरबाट १८५ किलाे गाँजा बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठूलो परिमाणमा लागू औषध (गाजा) बरामद गरेको छ । विशेष सुराकीकाे आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरकाे टाेलीले १८५ किलाे गाँजा बरामद...

भारतको उत्तर प्रदेशमा बुधवारदेखि कोरोना केन्द्रीत कर्फ्यु हटाइने

नेपालगञ्ज । नेपालसंग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा आगामी बुधवारदेखि कोरोना केन्द्रीत कर्फ्यु हटाइने भएको छ । उत्तर प्रदेशका ७२ जिल्लामा ७५ दिनपछि ७ सय...

कुटपिटबाट एक जनाको ज्यान गयो

दैलेख । दैलेखको नारायण नगरपालिका-११ बिन्ध्यवासिनीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । छिमेकका श्रीमान् श्रीमती झगडा गरिरहेको ठाउँमा सम्झाउन गएका ५३ वर्षीय गगनबहादुर...

कुर्मी नेपाली कांग्रेस बाँकेको सभापतिको बलियो दाबेदार

नेपालगन्ज । नेपाली काँग्रेस बाँके जिल्लाको २७ गते हुने अधिबेशनमा संविधान सभा सदस्य बादशाह कुर्मी सभापतिको बलियो उम्मेदवार देखिनुभएको छ । निर्मला कुर्मी जग्गा प्रकरणमा...

डा.कुर्मी फोकल पर्सन रहनेगरी भेरीमा ‘जेनजी क्लिनिक’ स्थापना

नेपालगन्ज । सरकारले देशका विभिन्न अस्पतालमा जेनजी क्लिनिक स्थापना गरेको छ । यस क्रममा बाँमेमा आन्दोलनका घाइतेहरुको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा ‘जेनजी क्लिनिक’...

साहू समाज बाँकेद्धारा रक्तदान, १०७ जना सहभागि

नेपालगन्ज । बाँकेको साहू समाज समिति जिल्ला कार्य समिति र साहू समाज युवा जिल्ला समितिको संयुक्त आयोजनामा जेष्ठ २९ गते शनिवार बृहत रक्तदान कार्यक्रममा...

साना-साना सपना हेरेपछि…!

साहित्यको विद्यार्थी भएका नाताले २०६२/२६३ तीर त्रिभुुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अंग्रेजी साहित्य अध्ययन गर्दा दुुई/चार पटक गुुरुकुुल थीएटरमा नाटक हेरेको थिए । धेरै बर्षपछि...

बलपूर्वक बेपत्ता पार्ने कार्यमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन माग

नेपालगन्ज । बलपूर्वक बेपत्ता पार्ने कार्यमा सङ्लग्न दोषीलाई कानुनी दायरामा ल्याउन, पीडितलाई न्याय र परिपूरण पाउने अधिकारको सुनिश्चितता गर्न अधिकारकर्मीहरूले माग गरेका छन् । बेपत्ता...

Stay connected

3,393FansLike
0FollowersFollow