भुवर भवानीमा सरसफाई तथा डस्टबिन व्यवस्थापन
राप्तीसोनारी । नेपाली काँग्रेस क्षेत्र नम्बर-१ ले प्रशिद्ध भूवर भवानी मन्दिर परिसर क्षेत्रको सरसफाई गर्दै डस्टबिन राखेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर-३...
मेल्भिनको जन्मोत्सवमा जेष्ठ नागरिकलाई कम्बल वितरण
नेपालगन्ज । लायन्स क्लब इन्टरनेसनलका संस्थापक मेल्भिन जोन जन्मोत्सवको अवसर पारेर लायन्स क्लब अफ नेपालगन्ज भेरीले जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ ।
साताव्यापी कार्यक्रम...
नेपालगञ्जका चोकहरुमा दिप प्रज्वलन
शाहिल शेष राई (ताहिर), नेपालगञ्ज । बिश्वब्यापी रूपमा प्रत्येक बर्ष ८ मार्चका दिन मनाइँदै आएका अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मंगलबार देशभरी बिबिध कार्यक्रम गरि...
बाँकेमा ठूलो परिमाणको अफिमसहित दुईजना पक्राउ
बाँके । बाँके प्रहरीले ठूलो परिमाणमा लागुऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दाङका २४ बर्षीय बसन्त घर्ती र रुकुमपूर्वका ५३ बर्षीय धनबहादुर...
समाजको उदाहरणीय व्यक्तित्व समाजसेवी बर्मा !
नेपालगञ्ज । नेपालगञ्जका समाजसेवी माधवराम बर्माले जग्गा दान गर्नुभएको छ । बर्माले मंगलबार नेपालगञ्जस्थित बास नेपालको केन्द्रीय कार्यालय भवन निर्माणका जग्गा दान गर्नुभएको हो...
छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै
नेपालगञ्ज । सूर्य भगवान एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ ।
आजको दिन साँझ चामल,...
युवा संघ एमालेको बलियो खम्बा होः अध्यक्ष ओली
नेपालगञ्ज । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेकपा (एमाले)को बलियो खम्बा भएको बताउनुभएको छ ।
बाँकेको नेपालगञ्जमा...
नरैनापुरमा स्थापना हुने इलाका प्रशासन भवनको निरिक्षण
नरैनापुर । सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ । नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको बिशेष पहलमा...
गाडीसंग माेटरसाईकल ठाेक्किँदा एककाे मृत्यु
नेपालगञ्ज । नेपालगञ्जमा माेटरसाईकल र गाडी एक आपसमा ठाेक्किँदा एक जनाकाे मृत्यु भएकाे छ ।
बिहीबार बिहान करिब पाैने छ बजेकाे समयमा दुर्घटना हुँदा एक...
चार जना क्रियाशिललाई काँग्रेस बाँकेले ग¥यो कारबाही
नेपालगन्ज । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समयमा नेपाली काँग्रेस बाँकेले चार जनालाई कारबाही गरेको छ । निर्वाचनमा पार्टीका उम्मेदवारबिरुद्ध लागेका बाँके क्षेत्र नम्बर...









