बजार अनुगमन : १७६ बोरा रासायनिक मल बिक्री वितरण रोक

नेपालगञ्ज । बजार अनुगमनलाई तिव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले सोमबार कोहलपुर नगर क्षेत्रमा अनुगमन गरेको छ । अनुगमनका क्रममा बिक्री...

कृषि ज्ञान केन्द्र बाँकेको स्वीकृत वार्षिक कार्यक्रम सार्बजनिक

नेपालगञ्ज । कृषि ज्ञान केन्द्र बाँकेले आर्थिक र्वा २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रम सार्बजनिक गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच वार्षिक कार्यक्रम सार्वजनिक गरिएको हो...

बाँकेको डुडुवा-५ मा भकारो निर्माण कार्यक्रम

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं-५ मा रहेको पशुपतिनाथ सामुदायिक वन उपभोक्ता समूहले भकारो निर्माण कार्य शुरु गरेको छ । समूहले गुणस्तरीय कम्पोस्ट...

बाढी प्रभावितलाई स्वास्थ्य सेवा प्रदान

पिप्रहवा । बाँकेमा राप्ती नदीमा आएको बाढीका कारण डुडुवा गाउँपालिका लगायतका क्षेत्र डुबान भएका छन् । राप्ती नदीको पानीले पालिकाका हजारौं मानिसहरुलाई बिस्थापित गरेको...

प्रजातान्त्रिक उद्याेगी व्यवसायी समूहद्वारा बैजनाथका मतदातासँग भेटघाट

नेपालगन्ज । नेपालगञ्ज उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकाे लागि लागि चुनावी मैदानमा उत्रिएकाे साझा प्रजातान्त्रिक उद्याेगी व्यवसायी समूहले बैजनाथ गाउपालिकामा मतदाताहरूसँग भेटघाट गरेकाे छ...

बाघको छालासहित कैलालीमा चार जना पक्राउ

धनगढी । कैलालीमा बाघको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका-२ मा सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको...

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा बन्देज, नियम मिच्नेलाई पाँच हजार जरिवाना गरिने

टीकापुर । टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ । पालिकाले बिहीबारदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो । नगर प्रमुख रामलाल थारूले दुई...

१७ बर्षीय अनुराधा चौधरी बनिन् महिला शाखा प्रमुख

मधुवन । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा विश्वभर ‘गर्ल्स टेक ओभर’ कार्यक्रम सम्पन्न भएको छ । बालिका दिवसको अवसरमा आज मधुवन नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ...

नरैनापुरको कटकुईयाँ गाउँमा आगलागी, आधा दर्जन घर नष्ट

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नं १ को कटकुईया गाउँमा आगलागी भएको छ । शुक्रबार बिहान १२ बजेको समयमा भएको आगलागीमा आधा दर्जन...

नेपालगञ्जका सार्वजनिक शौचालय व्यवस्थापनमा समस्या

नेपालगञ्ज । नेपालगञ्जमा संचालित सार्वजनिक शौचालयहरु व्यवस्थापनमा समस्या देखिएको छ । नेपालगञ्ज बजारको बिभिन्न क्षेत्रमा संचालनमा रहेका सार्वजनिक शौचालय प्रयोगकर्ताले ध्यान नदिने गरिएका कारण...

Stay connected

3,393FansLike
0FollowersFollow