राती ८ बजेपछि बाँकेमा देउसी भैलो खेल्न नपाइने
नेपालगञ्ज । बाँकेमा राती ८ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै राती ८ बजेपछि देउसीभैलो...
प्रदेश ५ को रुपन्देहीमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु
रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका संक्रमितको मृत्यु भएको हो...
नेपालगञ्जको जमूनाह नाकामा स्थायी हेल्थ डेस्क निर्माण
नेपालगञ्ज । नेपालगञ्जको जमूनाह नाकामा स्थायी प्रकृतिको हेल्थ डेस्क निर्माण सम्पन्न भई मङ्गलबारदेखि सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख...
क्यान्सर पीडितको सहयोगका लागि नेपालगन्जमा चिया अभियान गरिने
नेपालगन्ज । क्यान्सरबाट मृत्यु भएकी महिला विकास निरीक्षक विन्दु कुँवरको स्मृति कोठा बनाउन तथा क्यान्सर पीडितलाई सहयोग गर्नका लागि नेपालगन्जमा चिया अभियान गर्ने तयारी...
महोत्सवमा शनिबार बाल गायक र हाँस्य कलाकारको प्रस्तुति रहने
नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा आज शनिवार दर्शकलाई नचाउन र भरपुर मनोरञ्जन गराउन चर्चित गायक, गायिका, बाल गायक र हाँस्य कलाकार आउने भएका छन...
नेपालगञ्जमा हर्षोल्लासका साथ अलबिदा नमाज
साहिल शेष, नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरूले सामुहिक नमाजपढि अलबिदा पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ ।
रमजान महिनाको अन्तिम पर्ने शुक्रबार मनाइने अलबिदा पर्व आज...
नेपालगञ्ज किराना तथा खाद्य व्यसायी संघको टेलिफोन डाइरेक्ट्री सार्वजनिक
नेपालगञ्ज । नेपालगञ्ज किराना तथा खाद्य व्यसायी संघले टेलिफोन डाइरेक्ट्री सार्वजनिक गरेको छ । संघले शनिबार नेपालगञ्ज उद्योग बाणिज्य संघको सभाहलमा टेलिफोन डाइरेक्ट्रीको बिमोचन...
दशौं राष्ट्रिय खेलकुद समयमै हुन्छ: मन्त्री चौधरी
नेपालगञ्ज । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै संचालन हुने बताउनुभएको छ ।
कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता...
काेहलपुर नगर सभापतिमा बिरेन्द्र शाह निर्वाचित
नेपालगन्ज । नेपाली कांग्रेस कोहलपुर नगरपालिकाको नगर सभापतिमा विरेन्द्र कुमार शाह निर्वाचित हुनुभएको छ ।
शाहले प्रतिद्वन्दी राजेन्द्र श्रेष्ठलाई १६ मतान्तरले हराउँदै नगर सभापतिमा निर्वाचित...
राप्ती सोनारीमा खेल शिक्षकहरुका लागि संचालित प्रशिक्षण सम्पन्न
राप्ती सोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिकाले खेल शिक्षकहरुका लागि संचालन गरिएको पाँच दिने प्रशिक्षण तालिम शुक्रबार सम्पन्न भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका...









