१० नम्बर वडास्तरीय युवा क्लब संजालको अध्यक्षमा थापा चयन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० मा वडास्तरीय युवा क्लबको अध्यक्षमा आदित्य सिंह थापा चयन हुनुभएको छ । शनिबार सम्पन्न संजालको प्रथम अधिवेशनले...

नेपालगञ्जमा बृहत मोटरसाईकल ¥याली

नेपालगञ्ज । देशको अवस्था र व्यवस्था बदल्न भन्दै नेपालगञ्जमा बृहत मोटरसाईकल ¥याली निकालिएको छ । देशलाई माया गर्ने सम्पूर्ण राष्ट्रप्रेमीहरुको आयोजनामा देशको अवस्था र व्यवस्था...

प्रेस युनियन लुम्बिनीको क्यालेण्डर नेपालगञ्जमा विमोचन

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सहकारीको अनियमितता छानबिन गर्दा मुछिने डरले एमाले बढी आत्तिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन लुम्बिनी...

डुडुवामा मातृ मृत्युदर घटाउनुपर्नेमा जोड

नेपालगञ्ज । बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले सोको नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशद्वारा नेपालगञ्जमा आयोजित...

बाँकेको प्रमुख जिल्ला अधिकारीका रुपमा रिजाल आउँदै

नेपालगञ्ज । बाँकेको प्रमुख जिल्ला अधिकारीका रुपमा खगेन्द्र प्रसाद रिजाल आउनु हुने भएको छ । गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारीको पदस्थापन गरेपछि बाँकेको...

पत्रकार नेता केसीकी आमाको निधनको शोकमा प्रेस युनियनद्वारा श्रद्धाञ्जली सभा

राप्तीसोनारी । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व महासचिव तथा काँग्रेस बाँके क्षेत्र नं–१ का सभापति पोषण केसीकी आमा शान्ता रेग्मी केसीको...

राप्ती सोनारी ५ द्वारा ८ बुँदे प्रतिबद्धता घोषणा

राप्ती सोनारी । राप्तीसोनारी गाउँपालिका वडा नं-५ को आव २०८०/८१ को सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना र बास...

पेट्रोलियम पदार्थको मुल्य घट्यो

नेपालगञ्ज । सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य...

शारदा सहकारी अनुगमन, ब्यवस्थित बनाउन ‘कार्यान्वयन योजना’ पेश गर्न निर्देशन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी सुधार्ने अभियान अन्तर्गत नगरभित्रका सहकारीहरुमा निरन्तर अनुगमन गरिरहेको छ । सहकारीहरुलाई विधिसम्मत संचालनार्थ सचेत बनाउँदै आएको सहकारी शाखाले यस वर्ष पनि...

डकैतीमा संलग्न समूहमध्ये दुई भारतीय नागरिक पक्राउ

नेपालगञ्ज । डकैतीमा संलग्न समूहमध्ये दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीले डकैतीमा संलग्न समूहमध्ये दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । जिल्ला...

Stay connected

3,393FansLike
0FollowersFollow