टी-२० महिला विश्वकप छनोटमा भुटानमाथि नेपालको जित, सेमिफाइनल सम्भावना बलियो
काठमाण्डौं । नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा आइतबार भुटानलाई ३ विकेटले पराजित गरेको छ।
लगातार तेस्रो जित निकालेको नेपालले मलेसियामा भएको खेलमा भुटानले...
सल्यानको बागचौरमा यात्रु बस पल्टिँदा ६ जना घाइते
नेपालगञ्ज । सल्यानको बागचौर नगरपालिका वडा नं ७ मा यात्रु बस पल्टिँदा ६ जना घाइते भएका छन् ।
सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा...
बाँकेमा चित्तलकाे मासुसहित एक जना पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले ४० किलो जंगली जनावर चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनकट्टीबाट चेकजाँचमा खटिएको टोलीले राप्तीसोनारीको फत्तेपुरबाट...
नेपालगन्जमा रहेका छाडा गाई-गाेरू कान्जीहाउस लगिंदै
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजान थालेको छ ।
बजार क्षेत्रमा छाडारुपमा छोडिएका ७ दर्जन गाई-गोरु र घोडा-खच्चडलाई शनिबार विहान वडा...
याेग अभ्यासी १ सय १२ जना दिक्षित
नेपालगञ्ज । योग समिति नेपालको दिक्षान्त समारोह सम्पन्न भएको छ । ४ महिनाको तालिमपछि शनिवार नेपालगञ्जमा समापन भएको समारोहमा १ सय १२ जना दिक्षित...
कङ्गोमा राष्ट्रसङ्घ विरोधी प्रदर्शन : ४८ जनाको ज्यान गयो, ७५ जना घाइते
एजेन्सी । कङ्गोमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको ज्यान गएको छ ।
बुधवार कङ्गोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध...
ट्राफिक व्यवस्थापनका लागि प्रहरीले नागरिकसँग सहकार्य गर्ने
नेपालगञ्ज । बाँकेमा ट्राफिक सचेतनाका लागि प्रहरीले आम नागरिकसँग सहकार्य गर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारणमा ट्राफिक नियम सचेतना अभिबृद्धि गर्नका...
च्याउ नचिन्दा दैनिक गईराछ अकालमा ज्यान
नेपालगन्ज । गत २६ असारमा जंगलमा घाँस काट्न जाँदा रोल्पा लुंग्री गाउँपालिका-५ बुझिङकी ३३ वर्षीया भीमा गुरुङले च्याउ लिएर फर्किनुभयाे । बेलुका त्यसैको तरकारी...
सार्वजनिक यातायात शुल्कमा छुट कार्यान्वयन गर्न अनेरास्ववियुको माग
नेपालगञ्ज । सार्वजनिक यातायातमा बिद्यार्थीलाई ४५ प्रतिशत छुट कार्यान्वयन गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) बाँकेले माग गरेको छ ।
सार्वजनिक यातायातमा...
राष्ट्रसेवक कर्मचारीलाई बाँके प्रशासनले भन्यो-‘नगर विकासमा जग्गा बनेका संरचना खाली गर’
नेपालगन्ज । कोहलपुर नगरपालिका वडा न-११ स्थित नगर विकासको जग्गा राष्ट्रसेवक कर्मचारीबाट समेत अतिक्रमण गरी संरचना निर्माण गर्ने काम भएको पाइएको भन्दै तत्काल संरचना...









