नेपालगञ्जका चोकहरुमा ‘अत्याधुनिक ट्राफिक लाइट’ लाग्ने

नेपालगञ्ज । नेपालगञ्जका पाँच वटा मुख्य चोकहरुमा अब 'अत्याधुनिक ट्राफिक लाइट' लाग्ने भएको छ । सडक विभागले सुर्खेतरोडको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल...

मिस्टर एण्ड मिस एस.ई.ई.को अडिसनबाट १४ जना छनोट

नेपालगञ्ज । नेपालगञ्ज हुन लागेको मिस्टर एण्ड मिस एस.ई.ई.को अडिसनबाट १४ जना छनोट भएका छन् । शनिबार नेपालगञ्जमा भएको अडिसनबाट तीन जना पुरुष र...

बुहारीको हत्या आरोपमा सासू-ससुरासहित तीन जना पक्राउ

धनगढी । कैलालीमा बुहारीको हत्या आरोपमा सासू-ससुरासहित तीन जना पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका-२ की कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको...

बाल सुधार गृहमा निःशुल्क स्वास्थ्य शिविर : ५ सय ३ जना लाभान्वित

नेपालगन्ज । डुडुवा गाउँपालिका वडा नम्बर ६ आसमानपुरमा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १ सय १७ जना महिला ३ सय ८६ जना...

बिद्यार्थीको सिकाईस्तर समान बनाउन उपचारात्मक कक्षा, मधुवनमा अभिमुखिकरण

गुलरिया । नेपाल सरकार लगायत शैक्षिक सरोकारवालाको मुख्य जोड विद्यार्थीको सिकाइमा सुधार गर्नु रहेको देखिन्छ । यस प्रयोजनको लागि उपचारात्मक कक्षा पनि एउटा उपाय...

बिनि टण्डनको अध्यक्षतामा बाँके स्ट्रेन्थलिफ्टिङ्ग महासंघ गठन

नेपालगञ्ज । बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ्गको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा विशिष्ट अतिथि नेपाल स्ट्रेन्थलिफ्टिङ्ग महासंघका केन्द्रीय सदस्य सन्तोष काजी शाक्य र प्रमुख अतिथिमा...

बाँकेमा ‘रक्तदान अभियान’ मा तीब्रता, जानकीमा उपशाखा गठन

जानकी । बाँकेको जानकी गाउँपालिकामा शनिबार गाउँपालिकास्तरीय स्वयंसेवी रक्तदाता समाजको उपशाखा गठन गरिएको छ । “रक्तदान जीवनदान” भन्ने कार्यलाई व्यापक्ता दिन समाजको उपशाखा जानकीमा...

नेपालगन्जमा गर्मी बिदा थप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज क्षेत्रका सबै बिद्यालयकाे गर्मी बिदा बढाएकाे छ । नेपालगन्ज उपमहानगरपालिका एक सूचना जारी गर्दै गर्मी बढ्दै गएकाले नेपालगन्जका निजी तथा...

बालविवाह न्युनिकरणका लागि बृहत यौनिकता शिक्षा शुरु

गुलरिया । दिगो विकास लक्ष्यहरु २०३० हासिल गर्न बृहत् यौनिकता शिक्षालाई अगाडि बढाउँदै भन्ने मुल नाराका साथ नेपालमा पनि यसको कार्यान्वयनका लागि बिभिन्न साझेदार...

मिस्टर एण्ड मिस एस.ई.ई दोस्रो संस्करणको तयारी शुरु

नेपालगञ्ज । पिके इभेन्ट्स प्रालीको आयोजनामा मिष्टर एण्ड मिस एस.ई.ई दोस्रो संस्करणको तयारी शुरु भएको छ । नेपालगञ्जमा पीके इभेन्ट्सले मिष्टर एण्ड मिस एस.ई.ई इभेन्ट्सलाई...

Stay connected

3,393FansLike
0FollowersFollow