कर्णालीका ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै
सुर्खेत । कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषित पानी पिउन बाध्य छन् । प्रदेशका तीन प्रतिशत नागरिक मात्र शुद्ध खानेपानीको पहुँचमा रहेको पाइएको...
प्रधानमन्त्री प्रचण्डको निर्देशन : बजार अनुगमन गर्नुस्, राजस्व छलि रोक्नुस्
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री...
सिडिओ कार्यालयबाटै नक्कली नागरिकता बनाउने पाँच जना पक्राउ
काठमाण्डौं । तिब्बती नागरिक लगायतलाई नक्कली नागरिकता दिलाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरनागरिकलाई नागरिकता दिलाएको आरोपमा...
६२ करोड बढीको सट्टेबाजी आरोपमा ६ जना पक्राउ
काठमाडौं । प्रहरीले वान एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २३ वर्षका दिलिप सिंह, २३ वर्षकै भुपालराज न्यौपाने,...
डुडुवा पुल नजिकै टिप्पर दुर्घटना
कम्दी । बाँकेको डुडुवा गाउँपालिकामा बुधबार बिहान पुनः टिप्पर दुर्घटना भएको छ ।
ग्राविल लोड गरेर राप्ती नदिदेखि नेपालगन्जतर्फ आउँदै गरेको लु २ ख ३७५८...
यौन तथा प्रजनन स्वास्थ्यबारे बर्दियाका बिद्यालयहरुमा कार्यशाला
नेपालगञ्ज । किशोरकिशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य समस्याका बारेमा स्थानीय सरकारलाई जिम्मेवार बनाउन बर्दियाका बिद्यालयहरुमा कार्यशाला संचालन गरिएको छ ।
बिद्यालय स्तरमा किशोरकिशोरीहरुको यौन तथा...
ठाकुरबाबा र गेरुवामा जेसी परिक्षण अभिमुखिकरण
ठाकुरबाबा । बर्दियाको ठाकुरबाबा नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षण अन्तर्गत अभिमुखिकरण गरिएको छ । ठाकुरबाबा नगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ मा उक्त अभिमुखिकरण...
नेपालगञ्जका किशोर-किशोरीलाई उघु उद्यम बिकास तालिम प्रदान
नेपालगञ्ज । नेपालगञ्जमा संचालित लघु उद्यम बिकास सम्बन्धि पाँच दिने तालिम मंगलबार नेपालगञ्जमा सकिएको छ ।
उद्यम बिकासतर्फ प्रेरित गरि आर्थिक आर्जनका लागि सक्रिय बनाउन...
बाघ आक्रमणबाट ज्यान गुमाएकालाई राहत दिन सरकारसँग माग
दाङ । बर्दियामा बाघको आक्रमणबाट ज्यान गुमाएका दुई जनाको परिवारलाई क्षतिपूर्ति दिन नेपाली कांग्रेसले लुम्बिनी सरकारसँग माग गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख...
जङ्गली जनावरको २० किलो सुकुटीसहित १ जना पक्राउ
दाङ । दाङको देउखुरीबाट जङ्गली जनावरको २० किलो सुकुटीसहित मङ्गलवार एक जना पक्राउ परेका छन् ।
राजपुर गाउँपालिका वडा नं-७ का ४९ वर्षीय कमानसिंह विक...









