शक्ति समूहद्धारा एक वर्षमा १५८ जनाको पारिवारिक पुनर्मिलन
नेपालगञ्ज । शक्ति समूहद्धारा संचालित परियोजनाबारे नेपालगञ्ज नगरपालिकास्तरीय परियोजना सल्लाहकार समितिसंग समिक्षा गरिएको छ । नेपालगञ्जका नगर उप्रमुखको उपस्थितिमा सरोकारवालाबीच समिक्षा गरिएको हो ।...
नरैनापुर क्षेत्रमा नहर निर्माणको बाटो खुल्यो
बाँके । सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहर अन्तर्गत नरैनापुरमा देखिएको विवाद हल भएसँगै काम गर्ने बाटो खुलेको छ । प्रदेश सांसद कृष्णा केसी...
विश्व विख्यात फुटबलर पेलेको निधन
एजेन्सी । विश्व विख्यात फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।
क्यान्सरबाट पीडित ब्राजिलका फुटबलर पेलेको उपचार भइरहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन...
आज तमु ल्होसार : राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त
नेपालगञ्ज । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
गुरुङ...
समाजलाई संक्रमणमुक्त बनाउन संयुक्त प्रयासमा जोेड
नेपालगञ्ज । सबैको संयुक्त प्रयास र आवश्यक मापदण्ड अनुसार गरिने व्यवहारले समाजलाई सरसफाईयुक्त बनाउन सकिने एक कार्यक्रमका सहभागिले जोड दिएका छन् ।
नेपालगञ्जमा संचालन तीन...
गीतकार सन्देश लामाको ‘ए हजुर’ बजारमा
काठमाडौ । गायिका मेलिना राइको आवाजमा गीतकार सन्देश लामाको शब्द रचना रहेको ए हजुर बजारमा आएको छ । रोनिस एण्ड ड्याड युटुब च्यनालबाट उक्त...
पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको परामर्श बैठक तथा सामाजिक परिक्षण
नेपालगञ्ज । नेपालगञ्जमा आज पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना बाँकेको स्थानीय परियोजना परामर्श बैठक तथा सामाजिक परिक्षण गरिएको छ ।
जिआइजेड एवम् एमडिएम फ्रान्सको...
डुडुवा-३ का वडाअध्यक्ष तिवारीलाई मातृ शाेक
नेपालगन्ज । बाँकेकाे डुडुवा गाउँपालिकाका एक वडा अध्यक्षलाई मातृ शाेक परेकाे छ ।
डुडुवा गाउँपालिका वडा न-३ का वडा अध्यक्ष आमाेद तिवारीलाई मातृ शाेक परेकाे...
विकास निर्माणका प्रतिवद्धता कार्यान्वयनका लागि खत्रीको पहल
नेपालगञ्ज । लुम्बिनी प्रदेशसभाका सांसद रत्न खत्रीले निर्वाचनको समयमा गरिएका विकास निर्माणका प्रतिवद्धता कार्यान्वयनका लागि पहल अघि बढाउनुभएको छ ।
नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र...
ल्याण्डफिल साइटका सरसफाईकर्मीहरुलाई सुरक्षा सामग्री प्रदान
नेपालगञ्ज । नेपालगञ्जको ल्याण्डफिल साइटमा कार्यरत सरसफाईकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री सेट (पिपिई सेट) वितरण गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकासंगको समन्वयमा भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप)...









