लागु औषध मुद्धामा फरार कोहलपुरका दुई प्रहरी फन्दामा

नेपालगञ्ज । बाँके प्रहरीले लागु औषध मुद्धामा फरार कोहलपुरका दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागु औषध मुद्दामा फरार बाँके...

बाँकेको जानकीमा बसले ठक्कर दिँदा चार घाइते, एक गम्भीर

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं ३ मानपुरमा बसले एकैचोटी अटोरिक्सा र स्कुटरलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार खजुराबाट...

दुई प्रादेशिक अस्पतालमा टिकट र शय्या निःशुल्क

बुटवल । लुम्बिनी प्रदेशका दुईवटा प्रादेशिक अस्पतालमा बहिरंग (ओपीडी) र इमर्जेन्सी टिकट तथा जनरल बेड (शय्या) निःशुल्क भएको छ । प्रदेश सरकार मातहतमा रहेका बुटवलको...

बाँके साक्षर जिल्ला घोषणा, “पूर्ण साक्षर जिल्ला बनाउन निर्देशन”

नेपालगन्ज । बाँकेलाई साक्षर जिल्ला घोषणा गरीएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला...

जानकीको सार्वजनिक सुनुवाई : सेवा प्रवाहलाई पारदर्शी बनाउन आग्रह

मानपुर । जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार दिन बाँकेको मानपुरमा सम्पन्न भएको छ । जानकी गाउँपालिकाको आयोजना...

जानकीकाे प्रेस सल्लाहकारमा ताहिर शेष नियुक्त

मानपुर । बाँकेको जानकी गाउँपालिकाकाे प्रेस सल्लाहकारमा पत्रकार ताहिर शेष (साहिल) नियुक्त हुनुभएको छ । गाउँपालिकाकाे शुक्रबार सम्पन्न १२ औं गाउँसभामा पत्रकार शेषलाई पालिकाकाे प्रेस...

नेपाल टेलिभिजन काेहलपुर २६ औं वर्षमा प्रबेश

काेहलपुर । बाँकेकाे काेहलपुरबाट संचालनमा आएकाे नेपाल टेलिभिजनले आफ्नाे २६ औं स्थापना दिवस मनाएकाे छ । नेपाल टेलिभिजनको प्रसारण विस्तारको क्रममा २०५३ साल असार ३१...

कोहलपुर नगरपालिकाको अत्याधुनिक भवन सिलन्यास

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाको नयाँ अत्याधुनिक भवन बन्ने भएको छ । नयाँ निर्माण हुने भवनको शुक्रबार शिलान्यास गरिएको छ ।कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्य...

बाँकेमा एक वर्षमा २८१ फरार अभियुक्त पक्राउ

नेपालगञ्ज । बाँकेमा चालु आर्थिक वर्ष २०७८/०२९ मा करिब तीन सय फरार प्रतिबादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष...

डुडुवा साक्षर गाउँपालिका घोषणा

डुडुवा । बाँकेको डुडुवा साक्षर गाउँपालिका घोषणा भएको छ । पालिकाका ९६.२५ प्रतिशत नागरिक साक्षर भएपछि गाउँपालिका साक्षर घोषणा भएको हो । नेपाल सरकारको...

Stay connected

3,393FansLike
0FollowersFollow