नेपालकाे मरुभूमिमा रेकर्ड ब्रेक वर्षा !
दिपेन्द्र अधिकारीकाठमाडौं । नेपालको मरुभूमि भनेर चिनिने मनाङ र मुस्ताङमा मनसुनको सुरुवाती महिनामै अहिलेसम्मकै रेकर्ड ब्रेक वर्षा भएको छ । रेकर्ड ब्रेक वर्षाले पानीको...
खजुराकी सोनिया टोकियो ओलम्पिकका लागि छनौट
नेपालगन्ज । बाँके खजुरा गाउँपालिका वडा नम्बर ३ की जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकका लागि छनौट हुनुभएको छ ।
अर्को महिना जापानमा आयोजना हुने...
संस्थापकको पुन्यतिथिमा राजापुर क्षेत्रमा बृक्षारोपण
नेपालगञ्ज । फारवर्डका संस्थापक दिनेश कुमार चौधरीको पुन्यतिथिको अवसरमा बर्दियाको राजापुर नगरपालिकाका १२ स्थानमा बृक्षारोपण गरिएको छ ।
फारवर्ड माइक्रोफाईनान्स लघुबित्त, बित्तिय संस्था लिमिटेडका संस्थापक...
कर्णाली नदिमा बनेको सत्तिघाट पुल भासियो
कैलाली । कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको पुल भासिएको छ ।
हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको...
एक वर्षमा ५०५ पसलको अनुगमन, २२ व्यवासायीलाई जरिवाना
नेपालगञ्ज । बाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण कार्यालय बाँकेले चालू आर्थिक बर्ष २०७७÷७८ मा ५ सय ५ वटा व्यवसायिक संस्थानहरुको अनुगमन गरेको छ ।
अनुगमन...
लागु औषध बिरुद्धको अन्तर्राष्ट्रिय दिवस : अन्तरक्रिया, खाद्यान्न र नगद सहयोग प्रदान
नेपालगञ्ज । बाँकेमा बिबिध कार्यक्रम गरि लागु औषध बिरुद्धको ३४ औं अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । दिवसका अवसरमा नेपालगञ्ज, कोहलपुरमा बिभिन्न कार्यक्रम गरिएको आयोजकहरुले...
सोनवर्षासहित ६ गाउँ उच्च जोखिममा, तटबन्ध बनाउन माग
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकास्थित सोनवर्षामा तटबन्ध बनाउन स्थानीयले माग गरेका छन् । सोनवर्षामा तटबन्ध नहुँदा आसपासका ६ वटा गाउँ डुबानको उच्च जोखिममा रहेका...
एसएसवीको समन्वयमा दुव्र्यसनी विरुद्धको दिवस मनाइयो
नेपालगञ्ज । लागु औषध विरुद्धको ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा बाँकेको जमुनाह नाकामा आज सचेतिकरण र्याली गरिएको छ । सीमामा रहेका सुरक्षा संगठनहरुले संयुक्तरुपमा...
डुडुवामा ६८ करोड बढिको प्रस्तावित बजेट सार्वजनिक, दुई वटा विधियेक पारित
डुडुवा । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज बिहीबार बसेको नवौ गाउँसभाले...
खजुरा गाउँपालिकाका कर्मचारी पुरस्कृत
खजुरा । खजुरा गाउँपालिकाले वार्षिक रुपमा उत्कृष्ट काम गर्ने कर्मचारी पुरस्कृत र सम्मान गर्ने क्रममा यसपाली पनि विभिन्न शाखामा कार्यरत कर्मचारीलाई पुरस्कृत गरेको छ...









