सरस्वती माविको अध्यक्षमा रामधनी यादव चयन
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ हिरमिनियामा रहेको रहेको श्री सरस्वती माध्यमिक विद्यालय भंघोट्ना विद्यालय व्यवस्थापन समितिले पुर्णता पाएको छ ।
यहि माघ...
मेयर कप फुटबल : आदर्श, ग्रिनपिस र आदर्श मावि विजयी
नेपालगन्ज । आदर्श मावि राँझा, ग्रिनपिस स्कुल कोहलपुर र आदर्श मावि नेपालगन्जले मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगितामा आइतबार जित हासिल...
गुराँसका तत्कालीन प्रमुख बुढासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेपालगन्ज । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गुराँस गाउँपालिका वडा नम्र ६...
रोजगारको प्रलोभन दिएर करोडबढी ठग्ने मगर पक्राउ
नेपालगन्ज । बैदेशिक रोजगारीका नाममा करोडबढी ठगी गरेको आरोपमा बाँके बैजनाथकी एक महिलालाई पक्राउ गरिएको छ ।
विभिन्न व्यक्तिहरुलाई बैदेशिक प्रलोभन देखाएर १ करोड २३...
क्षयरोग निवारण संस्था बाँके भण्डारीको नेतृत्वमा सर्वसम्मत
नेपालगन्ज । नेपालकै दोस्रो जेठो सामाजिक संस्था नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको २८ औं जिल्ला सभा तथा अधिवेशनले जनकराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति...
महादेवपुरी कचनापुर खानेपानी समितिको अध्यक्षमा गौतम निर्वाचित
राप्ती सोनारी । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ स्थित महादेवपुरी कचनापुर खानेपानी सरसफाई उपभोक्ता समिति शम्सेरगजको अध्यक्षमा सेरजंग गौतम निर्वाचित हुनुभएको छ...
सीमा भएर हुने अबैध कार्य न्यून : प्रहरी नायव उपरीक्षक बुढाथोकी
नेपालगन्ज । भारतसँग जोडिएको सीमामा सुरक्षा मजबुत रहेको एक कार्यक्रममा जोड दिइएको छ । भारतसँग जोडिएको बाँकेका सीमा क्षेत्रको सुरक्षा मजबुत रहेको नेपालगन्जमा आयोजित...
नेपालगन्जमा संस्कृति ज्ञान परीक्षा संचालन हुँदै
नेपालगन्ज । करिव दुई हजार विद्यार्थीहरुको सहभागितामा संस्कृति ज्ञान परीक्षा संचालन हुने भएको छ । ‘संस्कार र संस्कृति नै राष्ट्रका प्राण हुन्’ भन्ने नाराका...
प्रादेशिक महोत्सव सम्पन्न, डेढ लाखको अवलोकन र ६ करोडको कारोबार
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संंघ बाँकेले आयोजना गरेको प्रादेशिक महोत्सव बुधबार सम्पन्न भएको छ । यही १०–२२ माघसम्म आयोजना गरिए पनि निर्र्धारित मितिको...
बाँकेमा क्यान्सरबिरुद्धको एचपीभी खोप अभियान सुरु
नेपालगन्ज । देशव्यापी रुपमा थालिएको एचपिभी खोप अभियान बाँकेमा पनि सुरु भएको छ । सोमबार माघ २२ गतेदेखि जिल्लाको विभिन्न पालिकामा यो अभियान सुरु...









