स्टलमार्फत पोषणको सूचना प्रवाह गरिँदै
नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा पोषण, स्वास्थ्य र कृषि सम्बन्धि सूचना प्रवाह गर्न सचेतनामूलक स्टल राखिएको छ । बालबालिकामा पोषणको महत्व, आवश्यकता लगायतको...
प्रेस चौतारी बाँकेको अध्यक्षमा डाँगी चयन
नेपालगञ्ज । प्रेस चौतारी नेपाल बाँके शाखाको १० औँ जिल्ला अधिवेशनले कमल डाँगीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा रामु वली...
प्रादेशिक महोत्सवमा दर्शकको ओइरो
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेको आयोजनामा नेपालगन्जमा जारी प्रादेशिक महोत्सवको तेस्रो दिन शनिबार दर्शकको ओइरो लागेको छ । कठ्याङ्ग्रीने माघको जाडोमा बिहानैदेखि...
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन कोहलपुरका वस्तीवस्तीमा अभिमुखिकरण
कोहलपुर । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । बढ्दो वेराजगार समस्याका कारण विशेषगरी ग्रामीण क्षेत्रका युवाहरु विदेश गइरहेका छन् ।
रोजगारीका...
पावर फोर एवाई-२०२५ को सरोकारवालाबीच परिचयात्मक
नेपालगन्ज । नेपालगन्जमा संचालित पावर फोर एवाई परियोजना २०२५ को परिचयात्मक एवं समन्वयात्मक कार्यक्रम गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा सेभ द चिल्ड्रेनको साझेदारीमा...
भारतमा रेल दुर्घटना : ज्यान गुमाउने नेपालीको परिचय खुल्यो
नेपालगन्ज । भारतमा रेल दुर्घटनामा ज्यान गुमाउने ७ जना नेपालीको परिचय खुलेको छ । गएको बुधवार बेलुकी महाराष्ट्रको जलगाउँ जिल्लाको परधाडे स्टेशन नजिकै रेल...
टी-२० विश्वकपमा नेपालद्वारा मलेसिया पराजित
काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको महिला टी-२० विश्वकपको प्लेअफमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले हराएको छ ।
मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा...
बाँकेमा मृत पाटेबाघ फेला
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका-१ को कोर क्षेत्रमा पाटेबाघ मृत भेटिएको छ ।
निकुञ्ज कोर क्षेत्रमा शुक्रबार बिहान गएको गस्ती टोलीले उक्त बाघलाई मृतावस्थामा फेला...
६ लाख बढी बालबालिकालाई राष्ट्रिय परिचय पत्र नम्बर प्रदान
काठमाण्डौं । करिब ६ लाख बढी बालबालिकालाई राष्ट्रिय परिचय पत्र नम्बर प्रदान गरिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सूचना २०८० फागुन २७ देखि...
भारतमा बलात्कार र हत्या अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय
एजेन्सी । भारतको एक अदालतले किशोरीको सामूहिक बलात्कार र हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
उनीहरुले सन् २०२१ को जनवरीमा किशोरी...









