स्थापना दिवसमा रक्तदान कार्यक्रम
नेपालगंज । नेपाल रेडक्रस सोसाइटी कुसुम उपशाखाको स्थापना दिवस शनिवार राप्तीसोनारी १ खासकुश्मामा मनाइएको छ ।
उक्त दिवसका अवसरमा खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो...
कसौधन बैश्य समाज युवा मञ्च तथा महिला मञ्चका पदाधिकारीद्धारा पदभार ग्रहण
नेपालगञ्ज । कसौधन बैश्य समाज युवा मञ्च तथा महिला मञ्चका पदाधिकारीहरुले शनिबार सपथ र पदभार ग्रहण गरेका छन् । दुबै मञ्चका पदाधिकारीले नेपालगञ्जमा शनिबार...
योगिनी कपको उपाधि एफसिलाई
खजुरा । खजुरा गाउँपालिका-२, गौघाट बाँकेमा जारी प्रथम योगिनी खुला पुरुष अन्तर भलिबल प्रतियोगिताको उपाधि एफसि स्टारले जितेको छ । फाइनलमा धु्रवतारा बोडिङ स्कुललाई...
नेपालगन्जमा अनलाईन बिजिनेश फेस्टिबल आयोजना हुँदै
नेपालगन्ज । नेपालगन्जमा अनलाईन बिजिनेस फेस्टिबल आयोजना हुने भएको छ । मिठो छ फुड प्रालिको आयोजनामा फेस्टिबल हुन लागेको हो ।
आयोजकले शनिबार नेपालगन्जमा पत्रकार...
काँग्रेस शुभेच्छुक संस्थाहरुद्वारा बिरोध प्रदर्शन
नेपालगन्ज । नेपाली कांग्रेसका सबै शुभेच्छुक संस्थाहरुले ७७ जिल्लामा शनिबार बिरोध प्रदर्शन गरेकाे छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसका सबै १८ वटै शुभेच्छुक संस्थाहरुको आयाेजनामा बाँकेमा...
अन्तरपार्टी महिला संजालकाे अध्यक्षमा काफ्ले सर्वसम्मत चयन
नेपालगन्ज : विभिन्न पार्टीका महिला नेतृहरूकाे संयुक्त संजालका रूपमा रहेकाे अन्तर पार्टी महिला संजाल बाँकेको अध्यक्षमा अम्बिका काफ्ले चयन हुनुभएको छ ।
शुक्रबार नेपालगन्जमा भएकाे आठौं साधारणसभाबाट...
साेहन र कैलाशनाथ किसान महासंघको सदस्यमा चयन
नेपालगन्ज । नेकपा बाँकेका दुई युवा नेता अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्यमा चयन भएका छन् ।
महासंघको विहीबार काठमाडौँमा भएको भेलाले नरैनापुरका सोहनलाल यादव...
ट्रेेड युनियन कांग्रेसले शनिबार सरकार विरुद्ध प्रदर्शन गर्दै
नेपालगन्ज । नेपाली कांग्रेसका सबै शुभेच्छुक संस्थाहरुले ७७ जिल्लामा शनिबार बिरोध प्रदर्शन गर्ने भएका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसका सबै १८ वटै शुभेच्छुक संस्थाहरुको...
जसपा बाँकेद्वारा तेस्रो चरणकाे बिराेध प्रदर्शन
नेपालगन्ज । संसद बिघटनको बिरोधमा जनता समाजवादी पार्टी बाँकेले शुक्रबार पुन नेपालगन्जमा बिराेध प्रदर्शन गरेकाे छ ।
पहिलाे र दोस्रो चरणको बिरोधका बिभिन्न कार्यक्रमहरु सम्पन्न...
योगिनीको उद्घाटनमा मुस्कान युवा क्लब, ध्रुवतारा र भानु मावि विजयी
नेपालगन्ज । प्रथम योगिनी कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा मुस्कान युवा क्लब, ध्रुवतारा बोडिङ स्कुल र भानु माविले वियजी सुरुआत गरेको छन ।
खजुरा...









