१७ वर्षदेखि बेपत्ता श्रीमानकाे दिनरात गन्दै
चन्द्रकला उप्रेती, नेपालगन्ज । ‘१२ बर्षमा खोला फर्किन्छ...
बालिकाहरुसंग उपमेयर, “एक ढिक्का भएर अघि बढ्नुपर्छ ।”
नेपालगञ्ज । नेपालगञ्जका बालिकाहरुले उपमेयरसंग आफ्ना कुराहरु राखेका छन् । सोमबार नेपालगञ्जकी उपमेयर उमा थापा मगलरलाई यहाँका किशोरीहरुले आफ्ना कुराहरु राखेका हुन ।
महिला हिंसा...
“हिंसा न्युनिकरणका लागि महिला सक्षम बन्नुपर्छ”
डुडुवा । महिला हिंसा न्युनिकरणका लागि महिला आफै सक्षम बन्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
१६ दिने महिला हिंसा बिरुद्धको दिवसका अवसरमा बाँकेको...
सदाबहार वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयन
नरैनापुर । नरैनापुरस्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूह खोदावामा नयाँ कार्यसमिति चयन भएको छ । सम्पन्न निर्वाचनबाट बन्दना सिंहको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति...
खजुरा लैजान लागेको एक ट्याक्टर सुर्ति बरामद
बाँके । बाँके प्रहरीले ठूलो परिमाणमा सुर्ति बरामद गरेको छ । भारतबाट नेपाल ल्याइएको एक ट्याक्टर सुर्ति बाँके प्रहरीले बरामद गरेको हो । नेपालगन्ज...
याेग समितिद्वारा साधु-सन्तलाई फलफुल बितरण
नेपालगन्ज । नेपालगन्जस्थित हडिया बाबा मन्दिरमा याेग तथा फलफुल बितरण गरिएको छ ।
बाँके आराेग्य स्वास्थ्य सचेत नागरिक याेग अभियानका क्रममा नेपालगन्जको हडिया बाबा मन्दिरमा...
नेपालगन्जमा श्रीमद भागवत कथा सप्ताह ज्ञान यज्ञ शुरू
नेपालगन्ज । नेपालगन्जको गगनगन्ज वडा नम्बर-७ पीपल चौतारा नजिक रहेको श्रीराम जानकी मन्दिरको प्राङ्गणमा शनिबारदेखि संगीतमय श्रीमद भागवत कथा सप्ताह ज्ञान यज्ञ शुरु भएको...
नेपालगञ्जका स्वास्थ्य स्वयमसेविका सम्मानित
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा...
कोहलपुर र बैजानाथको बजारका पसलमा अनुगमन
कोहलपुर । जिल्लाको दुई वटा स्थानीय तहमा रहेका पलसहरुमा शुक्रबार अनुगमन गरिएको छ । बजार अनुगमन समितिले शुक्रबार कोहलपुर नगरपालिका तथा बैजनाथ बजार क्षेत्रका...
वैवाहिक वर्षगाठको अवसरमा स्वास्थ्यकर्मीद्धारा निलसागरमा सहयोग
नेपालगञ्ज । नेपालगञ्जका स्वास्थ्यकर्मीले आफ्नो बैवाहिक वर्षगाठको अवसरमा बृद्धाश्रमलाई सहयोग गरेका छन् । नेपालगञ्ज उपमहानगपालिका स्वास्थ्य शाखामा कार्यरत स्वाथ्यकर्मी तेजबहादुर ओलिले बिहीबार आफ्नो ९...









