मालपोत र नापी सम्बन्धी सेवा अब कोहलपुरमै उपलब्ध
नेपालगञ्ज । अबदेखि बाँकेको कोहलपुरमा मालपोत र नापीको कार्य संचालन हुने भएको छ । आइतबार बकोहलपुरमा मालपोत तथा नापी कार्यालय स्थापना गरिएकाले अबदेखि त्यहीँबाट...
नेपालगञ्ज क्षेत्रमा अतिक्रमित संरचना हटाईने
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले अतिक्रमित संरचना हटाउने भएको छ । उपमहानगरपालिकाले नेपालगञ्ज बजारलाई व्यवस्थित बनाउन नेपालगञ्ज क्षेत्रमा अतिक्रमित संरचना हटाउने भएको हो ।
उपमहानगरपालिकाले...
अटवारी पर्व मनाउँदै थारु समुदाय
नेपालगञ्ज । पश्चिम तराईका थारु समुदायले आज अटवारी पर्व मनाउँदै छन् । अटवारी पर्व थारु समुदायको लागि तीजजस्तै हो ।
शुक्रबार राति दर खाएर दिनभरि...
चितुवाको मुखबाट छोरा बचाउने बहादुर आमा !
चितवन । भदौ ८ गते साँझ ६ बजेको समय । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारकी २६ बर्षकी लक्ष्मी परियार दिनभरको काम सकेर खाना पकाउने सुरसार...
बाँकेको बालापुरमा डिप ट्युवेलको उद्घाटन
कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेको राप्तीसोनारी ८ बालापुरमा सिचाईका लागि निर्माण गरिएको डिप ट्युवेलको उद्घाटन गर्नुभएको छ ।
शुक्रबार...
ऐनमै खेलाडीको पुरस्कार सुनिश्चित गरेका छौं : मन्त्री अथक
कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार राशी सुनिश्चित गरीएको बताउनुभएकाे छ ।
युवा तथा खेलकुद मन्त्रालयले खेलाडी...
हत्कडीसहित भागेका युवक पक्राउ
धनगढी । कैलालीमा हत्कडीसहित भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले घरबाट नियन्त्रणमा लिने क्रममा हत्कडीसहित भागेका जोशीपुर गाउँपालिका–४...
नेपाली काँग्रेस एक्लै चुनाव लड्न सक्षम : सभापति गाैडेल
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले मंसिर ४ को निर्वाचनलाई अर्जुनदृष्टि बनाएर पार्टी अगाडि बढिरहेको बताउनुभएकाे छ ।
नेपाली कांग्रेस बाँकेले आज पार्टी...
लुम्बिनी प्रदेशमा आईतवार सार्वजनिक बिदा
नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले आईतबार बाँके, बर्दिया र दाङमा सार्बजनिक बिदा दिएको छ ।
प्रदेश सरकारले थारु जातिको बडका अत्तवारी पर्वका अवसरमा दाङ्ग, बाँके...
दरबार हत्याकाण्डमा मारिएका कुमार खड्गविक्रमसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठीको जग्गा गैरकानुनी रुपमा आफ्नो नाममा नामसारी गरेको अभियोगमा कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध मुद्दा दायर गरेको...









