बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्याैपाने सहित ४३ जनाकाे सरूवा
नेपालगन्ज । नेपाल प्रहरीका ४३ डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो ।
काज सरुवा हुनेहरुमा वीरेन्द्र गोदार,...
बाघको छालासहित कैलालीमा चार जना पक्राउ
धनगढी । कैलालीमा बाघको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका-२ मा सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको...
लुम्बिनीमा सामाजिक सूचना व्यवस्थापन प्रणाली शुरु
बुटवल । नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशबाट सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात गरिएको छ ।
लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तिले...
जानकीमा बृक्षारोपण अभियान शुरु
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले बृक्षारोपण कार्यक्रम शुरु गरेको छ । जानकीको वातावरण तथा विपद् ब्यवस्थापन शाखाले बिहीबारदेखि वृक्षरोपण कार्यक्रम शुरु गरेको हो ।
जानकी...
नेपालगञ्जमा नगर प्रमुखको छड्के
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरु एकसाथ ठुलो सङ्ख्यामा अनुपस्थित भएको पाइएको छ ।
अनुपस्थित रहने कर्मचारीहरुमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृतस्तरका कर्मचारी धेरै पाइएको...
नेपालगञ्जमा संस्थागत विद्यालयको पनि अनुगमन
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिकसँगै संस्थागत विद्यालयको पनि आकस्मिक अनूगमन थालेको छ ।
नगर प्रमुख प्रशान्त विष्ट गतसातादेखि आकस्मिक रुपमा विद्यालयहरुको...
गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज
बुटवल । लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष...
कांग्रेस जानकी सभापति यादवमाथि आक्रमण गर्नेलाई कारबाही माग
मानपुर । नेपाली कांँग्रेस जानकी गाउँपालिका कार्यसमितिले जानकी गाउँपालिकाका पार्टी सभापति दयाराम यादवमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ ।
कार्यसमितिलेले एक बिज्ञप्ति जारी गर्दै...
बाल सुधार गृहमा स्वास्थ्य शिबिर, ११५ को स्वास्थ्य परिक्षण
नेपालगञ्ज । डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृहमा स्वास्थ्य शिबिर संचालन गरिएको छ ।
सहिद मनोज-झपेन्द्र-सुरेन्द्र दिवस-२०७९ को अवसरमा संचालन गरिएको शिबिरमार्फत सुधार गृहमा रहेका...
गाउँपालिका कार्यालयमा अध्यक्षकी श्रीमतीलाई भान्सेको जागिर
अछाम । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले श्रीमती जयसरालाई गाउँपालिका कार्यालयमा भान्से पदमा नियुक्ति दिलाउनुभएको छ ।
उहाँले जेठ १५ गतेदेखि मंसिर १५ गतेसम्मका...









