बाँके प्रहरीको हिरासत कक्षमा केदी बन्दीको मृत्यु
नेपालगञ्ज । बाँके प्रहरी मातहतको हिरासत कक्षमा कैदी बन्दीको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. १२ का ४६ बर्षीय कृष्ण लाल कुवंरको इलाका...
नवौं राष्ट्रिय खेलकुद असोज अन्तिममा सुरु हुने
काठमाडौं । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौं संस्करण तेस्रोपल्ट सरेर असोज अन्तिमदेखि पोखरामा हुने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा...
इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने ५ जना पक्राउ
दाङ । दाङमा माटोको इँटालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् ।
तुलसीपुरको एकान्त होटेलमा दुई वटा इँटालाई सुन भनेर सर्वसाधारणलाई...
कारागार भित्र मृत्यु प्रकरण : प्रहरीको मिलोमतो पिडितको आरोप
नेपालगञ्ज । नेपाल प्रहरीको एकपछि अर्को कर्तुत सार्वजनिक भइरहेको छ । यस्तै प्रहरीको अर्को गलत कार्यको सबैतिर चर्चा शुरु भएको छ ।
नेपालगञ्जका सुन्दर हरिजनको...
पदभार ग्रहणसंगै मेयर बिष्टको अपाङ्गतामैत्री कार्यालय बनाउनेसहित ८ निर्णय
नेपालगञ्ज । नेपालगञ्जका नव निर्वाचित नगर प्रमुख प्रशान्त विष्टले आइतबार पदभार ग्रहण गरेका छन् । नगर प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै बिष्टले आठ वटा निर्णय...
कोहलपुरको मेयर र उपमेयरमा कांग्रेसका आचार्य र सुबेदी निर्वाचित
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पुर्ण आचार्य र उपमेयरमा संगिता सुबेदी निर्वाचित हुनुभएको छ ।
बाँकेको सात वटा पालिकाको मतपरिणाम सार्वजनिक भएपछि...
बाँकेको सात पालिका प्रमुखले लिए सपथ
नेपालगञ्ज । बाँकेको सात वटा पालिका प्रमुखहरुले सपथ लिएका छन् । उनीहरुलाई बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सपथ खुवाउनुभएको हो ।
एकै पटक पाँच...
सपथ ग्रहण: आफुहरुलाई अपमानित गरिएको नेपालगञ्जका जनप्रतिनिधिको आरोप
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम जनप्रतिनिधिलाई अपमान गरिएको आरोप लगाएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले राखेको स्वागत तथा सपथ ग्रहण...
नेपालगञ्जमा गठबन्धनको बिजयी उत्सव
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको खुसीयालीमा ¥याली निकालिएको छ ।
पाँच दलीय गठबन्धनबाट नेपालगञ्जको नगर प्रमुखमा प्रशान्त विष्ट र उपप्रमुखमा कमरुद्दिन राई...
६ सय ९० वटा पालिकाको मत परिणाम सार्वजनिक
नेपालगञ्ज । अहिलेसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका...









