बर्दियाको सैनवारकी ४१ वर्षीय चौधरीलाई बाघले खायो

नेपालगञ्ज । बर्दियाको ठाकुरबाबा नगरपालिकाकी एक महिलालाई बाघले खाएको छ । ठाकुरबाबा नगरपालिका वडा नं ४ सैनवारकी ४१ वर्षीय लिली चौधरीलाई बाघले खाएको हो...

निजामती कर्मचारी युनियनको अध्यक्षमा पोख्रेलद्वारा उम्मेदवारी घोषणा

नेपालगञ्ज । नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपाल पोख्रेलले उम्मेदवारी घोषणा गर्नुभएको छ । वर्तमान अध्यक्ष समेत रहनुभएका पोख्रेलले मंगलबार नेपालगञ्जमा उम्मेदवारी घोषणा गर्नुभएको...

नगर बाल क्लब संजाल कोहलपुरको अध्यक्षमा केसी चयन

कोहलपुर । कोहलपुर नगरस्तरीय बाल क्लब संजालको अध्यक्षमा दिपक केसी चयन हुनुभएको छ । मंगलबार भएको भेलाले केसीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन...

नरैनापुरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

नेपालगञ्ज । नेकपा एमाले नरैनापुर बाँकेले नरैनापुरमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको छ । प्रशासन कार्यालय स्थापना गर्नका लागि मंगलबार पार्टीले ३ बुँदे...

डुडुवामा नागरिक आरोग्य सेवा केन्द्र संचालन

डुडुवा । आयुर्वेद चिकित्सा पद्धतिबाट उपचार गर्न बाँके डुडुवामा नागरिक आरोग्य सेवा केन्द्र संचालन गरिएको छ । जिल्ला आयुर्वेद अस्पताल बाँके अन्र्तगत ग्रामीण क्षेत्रका नागरिकलाई...

बाँकेको जानकी गाउँपालिकाद्धारा एम्बुलेन्स सेवा संचालन

खजुराखुर्द । बाँकेको जानकी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको सेवाका लागि भन्दै गाउँपालिकाले मंगलबारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । नागरिकलाई सहज...

१५० ग्राम ब्राउन सुगरसहित नेपालगञ्जबाट एक जना पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले लागु औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ परेका छन् । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१६ चौलिक्का चोक नजिकैबाट बर्दिया बढैयाताल गाउँपालिका वडा नं...

ठाकुरबाबामा दश वर्षे शिक्षा योजना निर्माण कार्यशाला शुरु

भूरिगाउँ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा शिक्षा क्षेत्रको दश वर्षे योजना निर्माण सम्बन्धी सोमबारदेखि तीन दिने कार्यशाला शुरु भएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजना तथा प्लान...

शालिकको संरक्षण गरौं : प्रजातान्त्रिक युवा संगठन

शिवराज साहू, नेपालगञ्ज । नेपालगञ्जको मुटु ऐतिहासिक त्रिभुवन चोकमा फागुन ७ गते प्रजातन्त्र दिवसका दिन प्रजातन्त्र प्रेमी स्व.राजा त्रिभुवनको शालिक राखिएको थियो । लामो...

त्रिभुवन चाेकबाट शालिक हटाउन बाँकेका चार दलकाे माग

नेपालगन्ज । सत्ता गठबन्धनका चार दलले बाँकेको नेपालगन्जस्थित त्रिभुवन चोकमा राखिएको तत्कालीन राजा त्रिभुवनको शालिक हटाउन माग गरेका छन् । विगतमा भएको सहमति विपरीत राजा...

Stay connected

3,393FansLike
0FollowersFollow