रोल्पामा जिपले ठक्कर दिंदा १ को मृत्यु २ घाईते
राेल्पा । गएराती रोल्पामा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
राती अन्दाजी ०८ः३० बजेको समयमा जिल्लाको...
विद्युत बितरण केन्द्रकाे बक्यौता असुल अभियान : एकै दिन आठ लाख रूपैयाँ संकलन
नेपालगन्ज । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत महसुल बक्यौता रहेका ग्राहकहरुबाट ८ लाख ७८ हजार २ सय ९२ रुपैया संकलन गरेको छ...
सिकाई परियाेजनाकाे अनुगमन
गुलरिया । परियोजना संचालन भएका स्थानीय तहमा सरोकारवालाहरुको अनुगमन निरीक्षण कार्य सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत, सामाजिक सचेतन सरोकार मंच...
नेपालमा अझै साढे ५ प्रतिशत जनसंख्यामा शौचालय अभाव
काठमाण्डौ । आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १९ का दिन संसारभर सफाइ चेत विस्तार गर्न शौचालय दिवस...
बाँकेमा हतियारसहित एक पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले विभिन्न अपराधका घटनामा संलग्नहरुलाई आज सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनको आयोजना गरी बाँके प्रहरीले हातहतियारसहित पक्राउ परेका व्यक्तिसहित अन्य अपराधमा...
जनमतको ५८ औं श्रृङ्खलामा ५२ जनाद्वारा रक्तदान
नेपालगञ्ज । जनमत अद्र्ध साप्ताहिक पत्रिका र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा आइतवार त्रैमासिक रक्तदान गरिएको छ ।
कार्यक्रममा पत्रकार, व्यवसायी,...
कांग्रेसकाे वडास्तरमा विरोध सभा
डुडुवा । संसद विघटनको असंबैधानिक कदमविरुद्ध नेपाली कांग्रेशले आज वडास्तरमा विरोध सभा गरेको छ ।
कांग्रेश डुडुवा गाउँपालिकाले वार्ड नंं १ देखि ६ सम्मका सबै...
श्रावस्तीमा संयुक्त बैठक, कानून कार्यान्वयनमा समन्वयकारी भुमिका खेल्ने प्रतिबद्धता
नेपालगञ्ज । भारतको श्रावस्ती जिल्लास्थित भिङ्गामा मानव बेबिखन तथा बाल अधिकारको संरक्षणका लागि सरोकारवालाबीच प्ररामर्श गरिएको छ ।
नेपाल र भारतका सरकारी तथा गैरसरकारी...
कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको पुनर्गठन
पोखरा । काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघलाई पुनर्गठन गरिएको छ । बुधबार गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित संघको केन्द्रीय बैठक र घोषणासभा कार्यक्रमबाट...
ईरिक्सामाथि डोजर चलाएपछि व्यवसायीले घेरे उपमहानगरपालिका
नेपालगञ्जमा । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएको ईरिक्सा डोजर लगाएर नष्ट गरेपछि व्यवसायीले उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । नेपालगञ्जका ईरिक्सा व्यवसायीहरुले बुधबार बिहान उपमहानगरपालिका...









