स्वास्थ्यकर्मीलाई उच्च मनोवलका साथ काम गर्न उपमहानगरको निर्देशन
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिएको छ...
डिसि एम सी बाँकेलाई स्वास्थ्य सामाग्री प्रदान
नेपालगन्ज । काेराेना महामारी नियन्त्रणमा सहजता ल्याउन जिल्ला आपतकालीन कार्य संचालन केन्द्र बाँकेलाई आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएकाे छ ।
प्रदान गरिएको स्वास्थ्य सामाग्री बुधबार...
परियाेजना सल्लाहकार समितीको समिक्षा बैठक सम्पन्न
गुलरिया । प्लान इन्टरनेशन नेपाल क्षेत्रिय कार्यालय सुर्खेतको सहयाेगमार्फत बर्दिया जिल्लामा संचालन भएका परियाेजनाकाे अर्द्वबार्षिक समिक्षा गरिएकाे छ ।
जिल्ला समन्वय समितीका संयोजक शंकर चौधरीको...
बृहत्तर लुम्बिनी गुरूयाेजनाकाे बहस सुरू
भैरहवा । लुम्बिनी गुरुयोजनाको करिब ३० प्रतिशत काम बाँकी रहँदा बृहत्तर लुम्बिनी गुरुयोजनाको बहस थालिएको छ । लुम्बिनी विकास कोषका अधिकारीहरू अब पुरानो गुरुयोजनाले मात्र...
माेटरसाईकलमा ल्याउँदै गरिएकाे पौने ९ लाख बराबरको चाँदी बरामद
नेपालगन्ज । सशस्त्र प्रहरीले नेपालगञ्ज-१६ चौलिका चोकबाट लुकाई छिपाई ल्याउँदै गरेको करिब पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरेका छ...
बर्दिया मैनापोखरका २७ जनाले गरे रक्तदान
मैनापोखर, बर्दिया । बर्दियास्थित नागरिक उन्मुक्ति पार्टी बढैयाताल गाउँपालिका समितिले मैनापोखरमा रक्तदान कार्यक्रम गरेको छ । “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ शनिबार आयोजित कार्यक्रममा...
दाङमा बस दुर्घटना हुँदा १९ जना घाइते
शरद रेग्मी, दाङ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर...
स्वास्थ्यतर्फ डुडुवा सर्वोत्कृष्ट
नेपालगन्ज । बाँकेमा स्वास्थ्यतर्फ डुडुवा गाउँपालिका सर्वोत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८१ र ८२ मा स्वास्थ्य सूचकहरुको आधारमा प्राप्त अंक अनुसार डुडुवा सर्वोत्कृष्ट...
प्लाष्टिकको प्रयोग घटाउन काेहलपुरमा कपडाको झोला बनाउने तालिम
नेपालगन्ज । बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला बनाउने तालिम शुरु भएको छ ।
प्लाष्टिकजन्य फोहोर व्यवस्थापन तथा...
मानव बेचबिखनबिरुद्ध जनप्रतिनिधि सक्रिय
नेपालगञ्ज । मानव बेचबिखन तथा ओसार पसारको जरो स्थानीय स्तरबाट नै नष्ट गर्न नेपालगञ्जका जनप्रतिनिधिहरु जुटेका छन् । मानव बेचनबिखन देशकै प्रमुख समस्याका रुपमा...









