लुम्बिनी प्रदेशमा आईतवार सार्वजनिक बिदा
नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले आईतबार बाँके, बर्दिया र दाङमा सार्बजनिक बिदा दिएको छ ।
प्रदेश सरकारले थारु जातिको बडका अत्तवारी पर्वका अवसरमा दाङ्ग, बाँके...
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको अध्यक्षमा दिला शाह चयन
नेपालगञ्ज । नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको अध्यक्षमा दिला शाह चयन हुनुभएको छ ।
समाज बाँकेका अध्यक्ष पदमा बस्नेत (पिन्की) को अध्यक्षतामा शुक्रबार नेपालगञ्जमा बसेको...
तारे होटलमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्रीमा रोक
काठमाण्डाैं । सरकारले तारे होटलमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्रीमा रोक लगाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले यस्तो रोक लगाउने...
काेहलपुरमा उपभोक्तामाथि खेलवाड गर्नेबाट जरिवाना असुल
काेहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं-७ मा रहेका विभिन्न व्यवसायिक फर्मलाई जरिवाना तिराइएकाे छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा...
नेपालगञ्जको आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रम पारित
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट र गर्ने विषयहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।
नीति तथा कार्यक्रममा आगामी २ बर्षभित्र १५...
लुम्बिनीमा चार वर्षमा ६७ विधेयक पारित
रासस बुटवल । लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् ।
प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक...
मेयर (कबिर)द्धरा महिनावारी स्वच्छता ब्यवस्थापन कक्ष उद्घाटन
बेलभार । बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ११ स्थित सिम्हा माध्यमिक बिद्यालय बेलभार महिनावारी स्वच्छता व्यवस्थापनका लागि निर्माण गरिएको महिनावारी स्वच्छता व्यवस्थापन कक्षको मेयर...
कात्तिक ७ र ८ मा २७ लाख बालबालिकालाई खुवाइँदै भिटामिन ‘ए’
काठमाडौं । देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाइने भएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई कात्तिक...
जाडाे बढेपछि नेपालगन्जका चाेक चाेकमा आगाे ताप्ने व्यवस्था
नेपालगञ्ज । अत्याधिक जाडो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले मुख्य चौकहरुमा आगो ताप्ने ब्यवस्था गरेको छ ।
मंगलबार साँझ त्रिभुवन चौकबाट यसको सुरुवात गरिएको हो । नेपालगञ्ज...
खजुरामा स्थानीय पाठ्यक्रमको प्रारम्भिक खाका तयार
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाले कक्षा १ देखि ८ कक्षासम्मको स्थानीय पाठ्यक्रमको प्रारम्भिक खाका तयार गरेको छ ।
पालिकाले नेपालगञ्जमा तीन दिने पाठ्यक्रम निर्माण कार्यशाला...









