नेपालगञ्जको तेलियनपुर ‘पूर्ण सरसफाई उन्मुख टोल’ घोषणा
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२१ को तेलियनपुर गाउँलाई पूर्ण सरसफाई उन्मुख नमूना टोल घोषणा गरिएको छ ।
मंगलबार एक समारोहकाबीच नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुख...
नरैनापुर क्षेत्रको विद्युत समस्या बारे संवाद
नेपालगञ्ज । बाँके नरैनापुर क्षेत्रको विद्युत समस्या बारे चासो राख्दै संवाद समूह बाँकेले आवश्यक पहल गरेको छ ।
विद्युत विस्तारीकरणमा यस अघि संवाद सहजीकरण गरेको...
बाँके र बर्दियालाई विकासको मूल प्रवाहमा जोड्ने : राठौर
नेपालगञ्ज । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले पार्टीमा पद लिएर ठालू बन्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा...
कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको अनुगमन
नेपालगंज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको दातृ निकायबाट मंगलवार अनुगमन भएको छ ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको...
आम निर्वाचनमा बालबालिकासम्बन्धी आचारसंहिता उल्लंघनका २१८ घटना
काठमाडौं । आम निर्वाचनमा बालबालिकासम्बन्धी आचारसंहिता उल्लंघनका २१८ घटनामा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले निर्वाचन आयोगमा उजुरी दिएको छ ।
उजुरीमा २५ विद्यालय,...
विश्वकप फुटबलमा आजदेखि समूह चरणको अन्तिम खेल हुने
काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् ।
समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको...
नेपालगञ्ज म्याराथन दुई दिने उत्सवमय बन्ने
नेपालगञ्ज । एक दशक लामो सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ राज्य र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा...
नेपालगञ्जमा ‘नमूना’ स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालन
नेपालगञ्ज । नेपालगञ्जमा एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । जिआइजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको...
८७२ वटा अनधिकृत होडिङ वोर्ड र फल्यास वोर्ड हटाइयो
काेहलपुर । कोहलपुर नगर प्रहरीले कोहलपुर क्षेत्रका ८७२ वटा अनधिकृत होडिङ वोर्ड र फल्यास बोर्ड हटाएको छ ।
नगर क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र रत्न...
नेत्रबिक्रम चन्दद्वारा घोडाघोडी नगरपालिका कार्यालयमा तालाबन्दी
धनगढी । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोडाघोडी नगरपालिका कार्यालयमा तालाबन्दी गरेको छ ।
नगरपालिकामा जनप्रतिनिधिको संलग्नतामा नीतिगत भ्रष्ट्राचार मौलाइरहेको, जनताका समस्याप्रति उदासिन...









