बैजनाथका प्रमुख प्रशासकीय अधिकृत ऐडीको सरुवा

बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीको सरुवा भएको छ । सरुवा भएका ऐडीको आइतबार गाउँपालिकाका जनप्रतिनिधिले बिदाई गरेका छन्...

डकैतीको आरोपमा २ जना पक्राउ, बन्दुक र गोली बरामद

वीरगञ्ज । प्रहरीले बाराको भलुहीस्थित एरोटेक प्रा.लिमा शनिबार मध्यरातमा डकैती गर्न गएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा...

बिरामीले अब निःशुल्क रगत पाउने

नेपालगञ्ज । नेपाल रेडक्रसको ६० औं स्थापना दिवसको अवसरमा निःशुल्क रगत वितरण कार्यक्रमको बाँकेमा शुभारम्भ भएको छ । दिवसका अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री...

उद्योग लुट्न पुगेका डाँका र प्रहरीबीच भिडन्त, वरिष्ठ सई घाइते

वीरगञ्ज । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट...

मेरो प्रश्न : कानून सबैलाई बराबर होइन र स्थानीय सरकार !

मेरो भोगाई : कुरा शनिबार बिहान को हो । मेरो घरको अगाडीको भागलाई घराउँदै (अगाडीको भागमा पर्खालले घेर्न लाको) थिए । त्यतिबेला एक्कासी नगर...

भारतको बाराबंकीमा बस दुर्घटना, चार नेपालीको मृत्यु

बहराईच । भारतको रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको यात्रु बाहक बस दुर्घटनामा पर्दा ४ जना नेपालीको मृत्यु भएको छ । भारत उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित...

भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ...

अस्तव्यस्त नेपालगञ्ज, जेब्रा क्रसिंगको महत्व कसले बुझाउने !

नेपालगञ्ज । पश्चिम नेपालको ठुलो तथा पुरानो शहरसंगै नेपालगञ्ज सपनाको शहर, परिश्रमको शहर पनि हो । यो शहरमा देशभरिका मानिसहरुको बसोबास रहेको पाईन्छ ।...

उच्च अदालत सुर्खेतका रजिष्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत सुर्खेतका रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले ४ लाख ९८ हजार ९९५ रुपैयाँ...

फेरि बढ्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले...

Stay connected

3,393FansLike
0FollowersFollow